Pahilo Drishti

Pahilo Drishti Pahilo Drishti is a online portal for Nepal news, blogs and video content covering all part of Nepal

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विरोध
12/10/2025

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विरोध

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि उक्त कदमप्रति तीव्र विरोध सुरु भएको छ। भूमि...

सहकारीले सदस्यहरुको प्रगतिका लागि सहकार्य गर्नुपर्छः एमाले नेता पौडेल
12/10/2025

सहकारीले सदस्यहरुको प्रगतिका लागि सहकार्य गर्नुपर्छः एमाले नेता पौडेल

बाराको निजगढ नगरपालिका–९ स्थित हिमचुली साना किसान कृषि सहकारी संस्थाको १५औँ वार्षिक साधारण सभामा नेकपा एमालेका...

साना किसान मनहर्वाको २३ औं साधारणसभा १४ प्रतिशत लाभाशं घोषाण सहित सम्पन्न
12/10/2025

साना किसान मनहर्वाको २३ औं साधारणसभा १४ प्रतिशत लाभाशं घोषाण सहित सम्पन्न

बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराको २३ औं बार्ष.....

सिम्रौनगढमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुईको मृत्यु, छ जना घाइते
11/10/2025

सिम्रौनगढमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुईको मृत्यु, छ जना घाइते

बाराको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिकै रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दु.....

टिकटक बनाउन खोलामा हामफालेका युवकको शव ६ दिनपछि फेला
10/10/2025

टिकटक बनाउन खोलामा हामफालेका युवकको शव ६ दिनपछि फेला

बाराको प्रसौनी गाउँपालिका–२ का २१ वर्षीय बिक्की गोस्वामीको शव बेपत्ता भएको छ दिनपछि फेला परेको छ। गत आइतबार बिहा...

टिपरको लापरवाहीका कारण सडकमा गिट्टी, बारा ट्राफिक प्रमुख केसीको टोलीले गरे सडक सफाई
09/10/2025

टिपरको लापरवाहीका कारण सडकमा गिट्टी, बारा ट्राफिक प्रमुख केसीको टोलीले गरे सडक सफाई

बारामा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) नजिकै पर्ने निजगढ–पथलैया सडकखण्डमा एक टिपरको...

प्रधानमन्त्रीले भेटिन् राष्ट्रपति, के-के विषयमा भयो कुराकानी ?
09/10/2025

प्रधानमन्त्रीले भेटिन् राष्ट्रपति, के-के विषयमा भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को ब....

डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाउने तयारी
09/10/2025

डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलासा, सुधार केन्द्रमा राख्ने गरी परिवारलाई बुझाउने तयारी

काठमाडौं । माइतीघरबाट दिउँसो पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको खुलेको छ । अस्पतालमा गरिएको स्वास्...

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा
14/09/2025

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका प्रमुख कानूनी सल्लाहकारको भूमिकामा रहेर सेवा दिँदै आएका महान्यायाधिवक्ता रमेश बडालले ...

मन्त्रिपरिषद् विस्तारको चासो- शीतल निवासमा छैन आज शपथको सुरसार
14/09/2025

मन्त्रिपरिषद् विस्तारको चासो- शीतल निवासमा छैन आज शपथको सुरसार

प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल नि...

मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार
14/09/2025

मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार

मकवानपुरको राक्सिराङ गाउँपालिकामा २३ वर्षकी दुई महिने सुत्केरी महिलामाथि बलात्कार भएको छ । शनिबार पालिकाको वडा...

बारामा पुनः कफ्र्यू आदेश जारी
11/09/2025

बारामा पुनः कफ्र्यू आदेश जारी

बारामा पुनः कफ्र्यू आदेश जारी गरिएको छ । देशमा हाल जारी घटनाक्रमलाई मध्यनजर गर्दै बारा जिल्लामा पनि अनुचित फाइदा...

Address

Lazimpat 02
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Pahilo Drishti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pahilo Drishti:

Share