Nepalmanch TV

Nepalmanch TV Nepalmanch TV is an official video page of www.nepalmanch.com and run by Nepalmanch Media Pvt. Ltd.
(1)

This media is registered on Department of Information and Broadcasting.

भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।बिहीवार अपराह...
17/09/2026

भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता भएको छ।
बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनुहुन्थ्यो।

प्रकाशमान सिंह भन्छन्: हामी गगन काङ्ग्रेसमा जादैनौ
17/09/2026

प्रकाशमान सिंह भन्छन्: हामी गगन काङ्ग्रेसमा जादैनौ


सानेपा पुगेर मीन विश्वकर्माले भने: ९० प्रतिशत नेता कार्यकर्ताहरु आउछन्
17/09/2026

सानेपा पुगेर मीन विश्वकर्माले भने: ९० प्रतिशत नेता कार्यकर्ताहरु आउछन्

17/09/2026

काङ्ग्रेस सभापति गगन थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।

नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन ...
17/09/2026

नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी बेलिब्रिज निर्माण नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभ...
17/09/2026

अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ ।     ...
17/09/2026

संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ ।

17/09/2026

मेलम्ची प्रभावितको माग सम्बोधन गर्न दुलालको आग्रह

काङ्ग्रेस सभापति गगन थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्...
17/09/2026

काङ्ग्रेस सभापति गगन थापाले भनेका छन्, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ ।’



नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध ...
17/09/2026

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको विभाजन र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepalmanch TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalmanch TV:

Shortcuts

Share