राजनिति

राजनिति सत्य, तथ्य तथा निष्पक्ष समाचारको लागि मेटाखबरको राजनिति फेसबुक पेज लाइक गर्नुहोला ।

नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी ...
14/08/2026

नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुनुुहन्छ ।

काठमाडौँ, २९ साउनः नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौँको ....

सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ...
14/08/2026

सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

काठमाडौँ, २९ साउनः सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थि....

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभ...
14/08/2026

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ ।

सुदूरपश्चिम, २९ साउनः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दल...

जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार ...
14/08/2026

जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो ।

कास्की। जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना ...

14/08/2026

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ ।

चितवनमा यही साउनमा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।
14/08/2026

चितवनमा यही साउनमा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ ।

नारायणगढ (चितवन) । चितवनमा यही साउनमा दुई जनामा डेंगु र छ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य क.....

14/08/2026

आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरणपुरा विवरण पहिलो कमेन्टमा...
13/08/2026

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण
पुरा विवरण पहिलो कमेन्टमा...

हर्मुज जलघाँटी अझै बन्द : ट्रम्पको ‘पूर्ण नियन्त्रण’ दाबी इरानद्वारा अस्वीकारपुरा विवरण पहिलो कमेन्टमा...
13/08/2026

हर्मुज जलघाँटी अझै बन्द : ट्रम्पको ‘पूर्ण नियन्त्रण’ दाबी इरानद्वारा अस्वीकार
पुरा विवरण पहिलो कमेन्टमा...

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न मागपुरा विवरण पहिलो कमेन्टमा...
13/08/2026

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग
पुरा विवरण पहिलो कमेन्टमा...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when राजनिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to राजनिति:

Shortcuts

Share