नेपाली न्यूज/ Nepali News

नेपाली न्यूज/ Nepali News ताजा समचार र जानकारीको लागि नेपाली न्यूज लाई फलो गरेर जोडिनुहोला धन्यवाद।
(1)

29/11/2025

उजुरी पेटिकामा माहुरिको मह भेटिएपछि

15/11/2025

एमालेको जागरण अभियान बैतडीमा यसरि भयो कुटाकुट यो भिडियो हेर्नुस।

11/11/2025

मुख्यमन्त्री कार्यालयका कर्मचारी यसरी कुटिदै मधेस प्रदेशमा।

10/11/2025

बर्दिबासको पानस होटलमा यसरी चोरी शैलिमा भयो मधेसका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ संगसंगै भागाभाग ।

05/11/2025

मेयर बालेन शाह मदिराले मातिएको अवस्थाको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ।

03/11/2025

पत्रकार भोजराज थापाको पहलमा सहयोग रकम संकलन गरी उपचाररत जस्मिन बस्नेतलाई भारतको गान्धी अस्पतालमा बोन म्यारो प्रत्यारोपणका लागि भर्ना गरिएको छ।

03/11/2025

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति गुण्डुबासीले यस्तो धारणा व्यक्त गरेका छन्।

02/11/2025

दु:खद :😭😭अस्पतालकाे आईसियुमा बिरामीकाे मृत्य पछि बिर्तामोड स्थित बिएण्सी अस्पतालमा यसरी कुटाकुट भएको छ।

01/11/2025

दु:खद 😭😭😭कञ्चनपुरको बाणीमा महाकाली यातायातको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

31/10/2025

राजेन्द्र खड्की लाई देश भडुवा भन्दा पत्रकारको यसरी गर्दन समाएर फ्याकिदिए ।

30/10/2025

दु:खद :😭😭भाषण गर्दागर्दै ट्रेड युनियन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमकाे यसरि मृत्यु भएको छ।

दु:खद खबर:😭😭😭डोटिका विद्यालय निरीक्षकको धम्की  ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्याविद्यालय निरीक...
29/10/2025

दु:खद खबर:😭😭😭डोटिका विद्यालय निरीक्षकको धम्की ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिकाले गरिन् आत्महत्या
विद्यालय निरीक्षकले आफूसँग विवाह नगरे मारिदिने धम्की दिएपछि एक शिक्षकाले आत्महत्या गरेकी छन् । डोटी स्थायी घर भई बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह गणित शिक्षकको रूपमा कार्यरत जानकी खड्काको सुसाइड नोटबाट सो कुराको खुलासा भएको हो । थप जानकारीको लागि फलो गरेर जोडिनुहोला धन्यवाद

खड्का डोटीको पूर्वीचौकी गाउँपालिका– १ की स्थायी बासिन्दा हुन् । उनलाई विवाहका लागि दाबाब दिनेमा डोटीकै शिखर नगरपालिका– ११ स्थायी घर भई जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत विद्यालय निरीक्षक गणेशबहादुर रावलले विवाहका लागि दबाब दिएका थिए । विवाहको प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु’ भन्दै धम्क्याएका थिए ।

रावलको निरन्तरको धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । रावलविरुद्ध मृतक खड्काका बुबा चक्रबहादुर खड्काले आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरी कार्यालय डोटीमा जाहेरी दिएका छन् । जोहेरीपश्चात् ११ कात्तिकमा नै रावललाई पक्राउ गरिसकेको छ ।

‘हामीले आज अदालतमा पेस गर्दै छौँ । जाहेरी पर्नेबित्तिक्कै पक्राउ गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालले शिलापत्रसँग भने । प्रतिवादी रावल डिभोर्सी हुन् । उनका दुई सन्तान रहे पनि उनीहरू आमासँगै बसिरहेका छन् ।
श्रोत: शिलापत्र

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली न्यूज/ Nepali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share