Nepal Purbadhar

Nepal Purbadhar https://nepalpurbadhar.com/ is Nepal’s pioneering and most trusted online news portal, exclusively focused on infrastructure and development.

👶❤️ दुई महिनाको बच्चा, सुत्केरी आमा सहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार🚁 रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहि...
01/09/2026

👶❤️ दुई महिनाको बच्चा, सुत्केरी आमा सहित परिवारको स्याफ्रुवेंशीबाट उद्धार

🚁 रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको बच्चासहित एक परिवारको उद्धार गरिएको छ।

🙏 स्याफ्रुवेंशीबाट उद्धार गरी सदरमुकाम धुन्चे ल्याइएका उनीहरूलाई थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि अहिले काठमाडौँ लगिएको छ।

📸 तस्बिर स्रोत: नेपाल फोटो लाइब्रेरी

#रसुवा #उद्धार #बाढी

01/09/2026

🚨 नारायणी नदीमा शव खोज्दै सशस्त्र प्रहरी र नेपाल प्रहरी 🌊👮‍♂️

🔎 बाढीपछि बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी नदी किनार तथा आसपासका क्षेत्रमा निरन्तर खटिएका छन्। 🛟

💪 जोखिमबीच पनि सुरक्षाकर्मीले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

📹 नारायणीमा भइरहेको खोजी अभियानको दृश्य हेर्नुहोस्। 👇

#नारायणी #खोजी #उद्धार

01/09/2026

🚨 त्रिशूली–३ ए मा उद्धारको अवस्था यस्तो छ 🛠️🚜

🌊 बाढीपछि त्रिशूली–३ ए आयोजनाको सुरुङ क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि टोलीले निरन्तर काम गरिरहेको छ।

⛏️ सुरुङको काउनको माथिल्लो भागभन्दा तलसम्म उत्खनन पुगेको छ। आज ४ ओटा एक्स्काभेटर परिचालन गरेर थप उत्खनन तथा पहुँच बनाउने काम भइरहेको छ। 🚜🚜🚜🚜

🌙☀️ उद्धार टोली दिनरात निरन्तर खटिएको छ। सुरुङभित्रको सम्भावित स्थानसम्म पुगेर उद्धार गर्ने प्रयास भइरहेको छ। 🙏

📹 त्रिशूली–३ ए मा अहिले उद्धारको काम कसरी भइरहेको छ? हेर्नुहोस् भिडियोमा। 👇

#उद्धार #रसुवा

01/09/2026

🚨 फिल्डमा प्रहरी कसरी गरिरहेको छ काम? 👮‍♂️🚔

🌊 बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, सुरक्षा र राहत व्यवस्थापनका लागि प्रहरी निरन्तर फिल्डमै खटिएको छ। 💪

📹 प्रहरीको फिल्डमा भइरहेको काम कस्तो छ? हेर्नुहोस् भिडियोमा। 👇🎥

#बाढी #प्रहरी #उद्धार

01/09/2026

प्रहरी रिपोर्ट: बाढीको मौका छोपेर चोरी र ठगी गर्ने पक्राउ, विभिन्न स्थानमा सेफ फेला

https://nepalpurbadhar.com/55229/

#बाढी #चोरीठगी #धादिङ

भोटेकोशी बाढी: मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन, कसरी भइरहेको छ काम?https://nepalpurbadhar.com/55227/       #भोटेको...
01/09/2026

भोटेकोशी बाढी: मंगलबारसम्म ७ हजार ९९२ प्रहरी परिचालन, कसरी भइरहेको छ काम?

https://nepalpurbadhar.com/55227/

#भोटेकोशी #बाढी #उद्धार

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा र.....

01/09/2026

💔 टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

🌊 रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत तथा भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ।

👮 जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार शर्माको शव गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा भेटिएको हो।

🕯️ हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्माको पोस्टमार्टमपछि परिवारले शव बुझेका छन्।

📍 गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै अहिलेसम्म ६५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

🙏 मृतकप्रति हार्दिक श्रद्धाञ्जली।

#नकुलशर्मा #भोटेकोशी #बाढी

भोटेकोशी बाढी: ४ हजार २७० जनाको उद्धार, ४ हजार ५९९ अझै बेपत्ताhttps://nepalpurbadhar.com/55224/       #भोटेकोशी  #बाढी  ...
01/09/2026

भोटेकोशी बाढी: ४ हजार २७० जनाको उद्धार, ४ हजार ५९९ अझै बेपत्ता

https://nepalpurbadhar.com/55224/

#भोटेकोशी #बाढी #उद्धार

काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म ४ हजार २७० जनाको उद्धार...

🚨 Trishuli 3A Update🔦 उद्धार टोली केबल डक्ट टनेलको प्रवेशद्वार (Face) सम्म पुगेको छ।🛠️ अब टनेलभित्रको अवस्थाबारे थप खोज ...
01/09/2026

🚨 Trishuli 3A Update

🔦 उद्धार टोली केबल डक्ट टनेलको प्रवेशद्वार (Face) सम्म पुगेको छ।

🛠️ अब टनेलभित्रको अवस्थाबारे थप खोज तथा उद्धारको काम अघि बढाइँदैछ।
🙏 उद्धार कार्य निरन्तर जारी छ।
स्रोत: SirimaniNeupane

01/09/2026

💔 पोखरामा पनि बेवारिसे शव जमिनमुनि व्यवस्थापन गरिँदै।

विपद्पछि पहिचान हुन नसकेका बेवारिसे शवको उचित व्यवस्थापन गर्ने प्रक्रिया पोखरामा पनि सुरू गरिएको छ। 😔🙏

📸/📹 स्रोत: नेपाल फोटो लाइब्रेरी

#पोखरा #विपद् #बेवारिसेशव

Address

Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Purbadhar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Purbadhar:

Shortcuts

Share