04/05/2026
Sobita Gautam
नारायणी सामुदायिक अस्पताल अगाडि आमाको उपचारका लागि आएका एक युवकले बाइक पार्क गर्दा ट्राफिक प्रहरीले कारबाही गर्दै जरिवाना गरेको छ। उनले गल्ती स्वीकार गरेका छन्।तर भाटभटेनी सुपरमार्केट आसपास ‘नो पार्किङ’ क्षेत्रमा सवारी राखिँदा समेत ट्राफिकको निगरानी कमजोर देखिएको भन्दै गुनासो गरेका छन्। उनी भन्छन्, “मैले रिस गरेर भनेको होइन, नियम सबैलाई समान रूपमा लागू हुनुपर्छ।” 🙏भरतपुर महानगरपालिका -Bharatpur Metropolitan City Office
(Pic & text via inbox)