31/08/2026
कसैको ओठको मुस्कान, कसैको साहारा खोसिदियो,
थाहा छैन यो प्रकृतिको कस्तो निष्ठुरी खेल भयो।
खुसी खोपेर छातीमा, आँसु मात्रै उपहार दियो,
सबै जिन्दगी उजाडेर, कस्तो यो विनाश भयो।
यी सहयोगी हातहरूले हरेकको ज्यान यसरी नै बचाउनुहोस्। शुभकामना