02/09/2026
मध्यरातमै बाढीपी*डितको उद्धारमा निस्किए पत्रकार विश्व लिम्बू, राहत बोकेर नुवाकोट र रसुवा पुगे
बाढी तथा पहिरोबाट प्र*भावित परिवारहरूको पी*डामा साथ दिन पत्रकार विश्व लिम्बू मध्यरातमै राहत सामग्री बोकेर नुवाकोट र रसुवा पुगेका छन्। राहत पुग्न नसकेका प्रभावित बस्तीहरूमा समेत खाद्यान्न, लत्ताकपडा लगायत आवश्यक सामग्री पुर्याएर वितरण गर्ने आफ्नो टोलीको योजना रहेको विश्व लिम्बूले बताएका छन्।
उनका अनुसार विप*द्का कारण स*मस्यामा परेका परिवारसम्म सकेसम्म आवश्यक राहत पुर्याउने उद्देश्यले टोलीले निरन्तर काम गरिरहेको छ। विश्व लिम्बूसँगै २बी गेमर तथा गायक एकदेव लिम्बू पनि राहत अभियानमा सहभागी हुँदै प्रभावित क्षेत्र पुगेका छन्।
राहतको प्रतीक्षामा रहेका पी*डित परिवारसम्म आफैं पुगेर सहयोग गर्ने उनीहरूको प्रयासले विपद्को समयमा मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ।