AARYA Entertainment

AARYA Entertainment WE ARE CONNECTING YOU WITH THE DIGITAL LIFE !!!

Winners of Junior Singing Star....
04/08/2025

Winners of Junior Singing Star....

03/08/2025
31/07/2025

श्रीमान/श्रीमती
Junior Singing Star प्रतियोगीका अभिभावकज्यू,
विशेष जानकारीका लागि,

नमस्कार।

पहिलो चरणदेखि अहिलेसम्मको यात्रा निकै प्रतिस्पर्धात्मक, रमाइलो र प्रेरणादायी रह्यो। हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि तपाईंको सन्तान उत्कृष्ट ६ (Top 6) प्रतियोगीमध्ये पर्न सफल भएका छन्। यस उपलब्धिमा तपाईंलाई र तपाईंको परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना!

तपाईंका सन्तान सबैजना Junior Singing Star का साँचिकै "Singing Stars" हुनुहुन्छ। अब पहिलो, दोस्रो र तेस्रो स्थानको निर्णय जनमत (Voting) बाट हुनेछ। यसकारण, तपाईं आफैं पनि अझ धेरै भोट गरेर आफ्ना सन्तानलाई विजेता बनाउन सक्नुहुन्छ।

भोटिङ्ग पूर्ण रुपमा निष्पक्ष (Fair) र पारदर्शी हुनेछ। भोटिङ्ग प्रक्रिया तथा गणना Aventos कम्पनी मार्फत गरिनेछ। तपाईंले चाहनु भयो भने भोटिङ्गको सूची तथा विवरण उनीहरूबाट सिधा जाँच गर्न सक्नुहुन्छ।

यो कार्यक्रम पूर्ण रूपमा अर्गानिक नेपाली बालगायन प्रतियोगिता हो। हाम्रो एक मात्र उद्देश्य हो—तपाईंका बालबालिकालाई नेपाली संगीत उद्योगमा एक चर्चित र सफल गायक/गायिका बनाउनु।

कार्यक्रम सम्बन्धी सम्पूर्ण नियम तथा व्यवस्थापन Aarya Media House Pvt. Ltd. अन्तर्गत हुनेछ। त्यसैले कृपया कुनै प्रकारको भ्रम वा अन्यौल नराख्नु होला।

पुनः एकपटक तपाईंको सन्तानको उपलब्धिमा हामी हर्षित छौं। आगामी चरणका लागि तपाईंलाई अग्रिम शुभकामना!

शुभकामनासहित,
Aarya Media House Pvt. Ltd.
Junior Singing Star Team

29/07/2025

Sangit Tamang (Junior Singing Star)

29/07/2025

Pranjali Dahal (Junior Singing Star)

29/07/2025

Muskan Tamang (Junior Singing Star)

29/07/2025

Jibesh Tamang (Junior Singing Star)

29/07/2025

Amrita Khanal (Junior Singing Star)

Address

Kaageshwori/7
Kathmandu

Alerts

Be the first to know and let us send you an email when AARYA Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AARYA Entertainment:

Share