Janaki Online post

Janaki Online post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janaki Online post, Media/News Company, Kathmandu.

Janaki online post &कुनै video यो पेजमा पोस्ट गराउन को लागी हामी लाई। Message garnus. 🙏❤️
रोजको खबर हामी ल्याउँछौं, साँचो र सही,संसारभरिका घटनामा हाम्रो नजर, शुद्धता लिन्छ.

"Iran should have signed the “deal” I told them to sign. What a shame, and waste of human life. Simply stated, IRAN CAN ...
17/06/2025

"Iran should have signed the “deal” I told them to sign. What a shame, and waste of human life. Simply stated, IRAN CAN NOT HAVE A NUCLEAR WEAPON. I said it over and over again! Everyone should immediately evacuate Tehran!" –President Donald J. Trump

28/03/2025

Bangaladesh jasto banaunu parxa yo cho r Sarkar lai 😡😡 #

28/03/2025

Now in Kathmandu 😳

28/03/2025

Kathmandu now

महोत्तरी।गाैशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना मह...
24/12/2024

महोत्तरी।गाैशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।

मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
घाइते हुनेहरुमा मती देवी महतो,ललिता शर्मा,लिलम साह,रोशन यादव,रामचन्द्र यादव,मन माया पोखरेल रहेका छन् ।
खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।

खेतबाट बेलुका घर फर्कि रहेको बेला एक्कासि जंगलबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताए ।
यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय स्थानीयले बताए।
स्यालको टोकाइबाट घाइते भएकाको प्रादेशिक अस्पताल जनकपुर उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

09/11/2024

पिपरा गाँउपालिका।अलिपटी -2 मा झण्डा मेला सुरू 🕉️ ❤️🥰

Please support 🙏 New YouTube channel ❤️ animation education video for kids.
15/10/2024

Please support 🙏 New YouTube channel ❤️ animation education video for kids.

the beautiful song for kids English voice animation cartoon , education for kids English song animation video learn

13/10/2024

बिमारी छोरा लिन जान रु.100 तिर्न नसक्दा..😐🥺 लुटतंत्र सरकार

28/09/2024

दु:खद खबर!!😥⛈️!!लगातारको अविरल वर्षाको कारण काभ्रे रोशी गाउँपालिका को नार्के मा रहेको बस्तीको घरहरु बगाएको छ बस्ती जोखिममा रहेको छ।सतर्क रहनुहोला।

24/09/2024

बैइजत गरे नेपाललाई केपी चाचा ले 🤣🤣😭👎

20/09/2024

सप्तरीमा , बाईक र सिटी टेम्पोमा दुर्घटना हुँदा दुई जना घाइते.....😭🥺

20/09/2024

बीरगंजमा आम जन्ता ले जुलुस निकालेका प्रहरी बीच झडप..

Address

Kathmandu

Telephone

+9779816853777

Website

Alerts

Be the first to know and let us send you an email when Janaki Online post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki Online post:

Share