Volleyball Times

Volleyball Times Volleyball Times: Now its Time for volleyball

दोस्रो जितको खोजिमा पुलिस नेपाल पुलिस क्लबले आइतबार काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा माल्दिभ्सको हु...
08/02/2026

दोस्रो जितको खोजिमा पुलिस

नेपाल पुलिस क्लबले आइतबार काभा वुमन्स क्लब भलिबल लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा माल्दिभ्सको हुर्रा सिसीसँग खेल्दैछ।

माल्दिभ्समा हुन गइरहेको  CAVA महिला भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर जाने पुलिस टिमलाई सफलताको हार्दिक शुभक...
02/02/2026

माल्दिभ्समा हुन गइरहेको CAVA महिला भलिबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर जाने पुलिस टिमलाई सफलताको हार्दिक शुभकामना।

छैटौं Tiger Cup 2082 मा पुरुष तर्फ individual Award प्राप्त गर्ने खेलाडीहरु
31/01/2026

छैटौं Tiger Cup 2082 मा पुरुष तर्फ individual Award प्राप्त गर्ने खेलाडीहरु

छैटौं टाइगर कपको फाइनल खेलमा आज दिउँसो २ बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् । त्यसअघि ११ बजे तेस्रो स्थानका ...
31/01/2026

छैटौं टाइगर कपको फाइनल खेलमा आज दिउँसो २ बजे गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् । त्यसअघि ११ बजे तेस्रो स्थानका लागि पर्वत र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । कसले जित्ला उपाधि ?

टाइगर कप भलिबल च्याम्पियनसिपको फाइनल खेल्ने टोलीसम्बन्धी देखिएको प्राविधिक कमजोरी सच्याउँदै आयोजकले गण्डकी प्रदेश र नेपा...
30/01/2026

टाइगर कप भलिबल च्याम्पियनसिपको फाइनल खेल्ने टोलीसम्बन्धी देखिएको प्राविधिक कमजोरी सच्याउँदै आयोजकले गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच फाइनल हुने स्पष्ट पारेको छ।
यसअघि नै हाम्रो खेलकुद ले गण्डकी र पुलिस फाइनलमा पुगेको समाचार सम्प्रेषण गरिसकेको थियो।

छैटौं Tiger Cup भलिबल प्रतियोगितामा महिला तर्फ individual Award प्राप्त गर्ने खेलाडीहरु🏐🔥
30/01/2026

छैटौं Tiger Cup भलिबल प्रतियोगितामा महिला तर्फ individual Award प्राप्त गर्ने खेलाडीहरु🏐🔥

यो वर्षको टाइगर कपमा महिलातर्फको उपाधी Tiptop New Diamond ले हात पारेको छ।
30/01/2026

यो वर्षको टाइगर कपमा महिलातर्फको उपाधी Tiptop New Diamond ले हात पारेको छ।

  - गण्डकी प्रदेशले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।पोखरा रंगशालास्थित भलि...
27/01/2026

- गण्डकी प्रदेशले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपमा आज पाँचौं दिनको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले २५–२२, २५–२०, २५–१४ ले खेल जित्यो।

 : आज भएकाे खेलमा थाईल्यान्ड क्वीनले नेपाल पुलिस क्लवलाई विरुद्व जीत हासिल गरेको छ।
25/01/2026

: आज भएकाे खेलमा थाईल्यान्ड क्वीनले नेपाल पुलिस क्लवलाई विरुद्व जीत हासिल गरेको छ।

  : टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।पोखरा रंगश...
25/01/2026

: टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपको तेस्रो दिनको पहिलो खेलमा न्यु डायमण्डले एपिएफलाई ३-० को सोझो सेटमा हराएको छ।
न्यु डायमण्डले एपिएफलाई २५-१७,२५-२१,२५-२३ ले हराएको हो ।

टाइगर कप छोडेर दुवैको भलिबल प्रतियोगिता खेल्न गएका छन्। सन्जु बिक्रम शाह चिरन खडका रविश्वास अधिकारी..
24/01/2026

टाइगर कप छोडेर दुवैको भलिबल प्रतियोगिता खेल्न गएका छन्।
सन्जु बिक्रम शाह चिरन खडका रविश्वास अधिकारी..

17/01/2026

A rising Volleyball player middle blocker Pushkar Singh Dhami can be seen as a player with good potential in Nepali Volleyball.

Vedio: Namaste Surkhet

Address

Adwait Marg 31
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Volleyball Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Volleyball Times:

Share