Danphe Nepal TV

Danphe Nepal TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Danphe Nepal TV, News & Media Website, Nepal, Kathmandu.
(7)

दर्शकवृन्द, नमस्कार🙏 नेपाल सरकारको आधिकारिक अफिसमा दर्ता भएको यस डाँफे नेपाल मिडियालाई सबैजनाले Like & Follow गरेर साथ दिनू ! देश र जनताको हितविरुद्धमा लाग्ने जो-सुकै होस्, डाँफे खबरको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन-गरिदैंन। धन्यवाद !

15/07/2026

मध्यराति पनि वार्ता जारी हुँदा हो हल्ला भएपछि हलबाट निस्किए गृहमन्त्री सुदन गुरूङ

15/07/2026

जनकपुरबाट आएका मिटरब्याजी पिडि'तहरूलाई वार्ताबाट समस्या समाधान गर्न मध्यराति पनि दोस्रो दिन निजगढ पुगे गृहमन्त्री सुदन गुरूङ

15/07/2026

बारा जिल्लाका सुकुम्बासीहरूको गुनासो पथलैयामा सुन्दै गृहमन्त्रि सुदन गुरूङ

15/07/2026

मधेस प्रदेशको पथलैयास्थित एउटा सामान्य छाप्रोमा खाजा खादै गृहमन्त्री सुदन गुरूङ

15/07/2026

पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित भाटा महादेव मन्दिरको दौडेर गृहमन्त्री सुदन गुरूङले गरे दर्शन

15/07/2026

बिना हेलमेट स्थानीय तहको कर्मचारी स्कुटिमा सररर देखेपछि गृहमन्त्री सुदन गुरूङ एक्लै उत्रिए एक्सनमा, ठाउको ठाउँ ट्राफिक SP को फन्दामा

15/07/2026

पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित भाटा महादेव मन्दिरको गृहमन्त्री सुदन गुरूङले गरे दर्शन

15/07/2026

पक्राउ परेर जे'लमा रहेका सुलभ अग्रवालको कम्पनी जगदम्बा स्टील र हुलास स्टीलले समुदायमा गन्ध फैलाएपछि अनुगमनमा रहेका गृहमन्त्री सुदन गुरूङलाई गुनासो पोख्दै स्थानीय

15/07/2026

सिर्सिया नहरको अनुगमनमा गृहमन्त्री Sudan Gurung

बारा र पर्सा जिल्लाका युवाहरूसँग भेटघाट गरेर बोर्डर लगायत विविध गुनासो सुन्दै गृहमन्त्री सुदन गुरूङ
15/07/2026

बारा र पर्सा जिल्लाका युवाहरूसँग भेटघाट गरेर बोर्डर लगायत विविध गुनासो सुन्दै गृहमन्त्री सुदन गुरूङ

Address

Nepal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Danphe Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share