Nepali Maan HD

Directions Website Contact the business

Nepali Maan HD हामीसँग जोडिनुहोस्
(3)

13/06/2026

केही थाहा छैन भनेर उ'म्किने दाउमा 'नेपाली ब्रो'

09/06/2026

अब दूध पनि न'क्कली! यस्ता र'सायन मिसाएर बे'चिँदैछ |

08/06/2026

३ जना पु'रुष'सँग लागेको शं'काले श्री'मतीको ज्या'न लिए

श्रीमती ईश्वरी भुजेलको ह त्या गर्ने ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाको नि शाना'मा उनका जेठा छोरा समेत रहेको खुलासा भ...
07/06/2026

श्रीमती ईश्वरी भुजेलको ह त्या गर्ने ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाको नि शाना'मा उनका जेठा छोरा समेत रहेको खुलासा भएको छ। आफन्तजनका अनुसार कुमारले श्रीमतीलाई मात्र होइन, जेठा छोरालाई पनि मन पराउँदैनथे र पटक–पटक कु;टपि'ट तथा हा'तपात' गर्ने गर्थे।

परिवारका सदस्यहरूका अनुसार घट'नाको रात जेठा छोरा संयोगवश आमासँग नभएका कारण उनी जो'गिएका हुन्। यदि उनी पनि आमासँगै स्कुटरमा सवार भएका भए, कुमारले उनलाई समेत ग'म्भीर क्ष'ति पुर्‍या'उन सक्ने अ'वस्था रहेको आफन्तहरूको दाबी छ। यस घट'नाले परिवारलाई गहिरो पी'डा र शो'कमा डुबा'एको उनीहरूले बताएका छन्।

06/06/2026

नेपाली ब्रो र श्री'मती ईश्वरीबीच एकवर्षदेखि स'म्बन्ध वि'ग्रिन थालेको थियो

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित प्रो-रेस्लर कुमार थापा श्रीमतीको ह त्या आ'रोपमा प'क्राउ परेका छन्।काठमाडौँको तारकेश्व...
05/06/2026

टिकटकमा 'नेपाली ब्रो' नामले परिचित प्रो-रेस्लर कुमार थापा श्रीमतीको ह त्या आ'रोपमा प'क्राउ परेका छन्।

काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा शुक्रबार बेलुका घरायसी विवादका क्रममा कुमारले श्रीमती ईश्वरी भुजेललाई फलामको खु कु'रीले प्र हार गरेका थिए। टा'उकोमा ग'म्भीर चोट लागेकी ईश्वरीलाई तत्काल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्‍याइएकोमा राति साढे ११ बजे चि'कित्सकले मृ त घोषित गरेका थिए।

घट'नालगत्तै बालाजु वृत्तको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार डि'भोर्स को अन्तिम सुनुवाइ हुने दिन नै उनीहरूबीच वि'वाद हुँदा यो दुख'द घट'ना भएको हो। थप अनुसन्धान जारी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र 'विकास कूटनी...
02/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र 'विकास कूटनीति' लाई अघि बढाउन प्रस्ताव गरेका ८ प्रमुख बुँदाहरू यस प्रकार छन्:

१. संवादमार्फत सीमा विवाद समाधान
नेपाल–भारतबीचको सम्बन्ध आपसी विश्वासमा आधारित हुनुपर्ने र अतिराष्ट्रवादी भाषणबाजी भन्दा ऐतिहासिक तथ्य र समझदारीका आधारमा संवादमार्फत सीमा विवाद सधैँका लागि सुल्झाउनुपर्ने।

२. रक्सौल–काठमाडौं रेलमार्गलाई प्राथमिकता
दुई देशबीचको व्यापार, ढुवानी र पर्यटनमा क्रान्तिकारी परिवर्तन ल्याउन १५० किलोमिटरभन्दा कम दूरीको रक्सौल–काठमाडौं रेलमार्ग निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्ने।

३. पोखरा र लुम्बिनीबाट सीधा हवाई उडान
नेपालको पर्यटन र जनसम्पर्क विस्तारका लागि नवनिर्मित पोखरा र लुम्बिनी विमानस्थलबाट भारतका प्रमुख सहरहरू (दिल्ली, मुम्बई र बेङ्गलुरु) मा सीधा उडान सञ्चालन गर्नुपर्ने।

४. 'काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर'
सूचना प्रविधि (IT) क्षेत्रमा सहकार्य बढाउन, डिजिटल भुक्तानी र सीमापार डिजिटल प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन यो करिडोरको निर्माण गर्नुपर्ने।

५. भारतीय शैक्षिक तथा स्वास्थ्य संस्था नेपालमा विस्तार
नेपालको युवा जनशक्ति र पूर्वाधारलाई प्रविधिसँग जोड्न भारतका प्रतिष्ठित संस्थाहरू जस्तै IIT (इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी) र AIIMS (अल इन्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस) नेपालमा स्थापना गर्नुपर्ने।

६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना
नेपालको कृषि क्षेत्रको समस्या समाधान गर्न र आपूर्ति शृङ्खला बलियो बनाउन भारतको गुजरातको औद्योगिक मोडलबाट सिकेर नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त रूपमा रासायनिक मल उद्योग खोल्नुपर्ने।

७. जलविद्युत् र एकीकृत ऊर्जा बजार
नेपालको जलविद्युत् क्षमतालाई भारतका औद्योगिक करिडोरहरूसँग जोड्दै खण्डित व्यापारको सट्टा एकमुष्ट 'एकीकृत ऊर्जा बजार' निर्माण गर्नुपर्ने तथा सीमा नाकामा आधुनिक डिजिटल जाँच चौकी (ICP) बनाउनुपर्ने।

८. आईपीएल (IPL) मा नेपाली खेलाडी र रङ्गशाला
नेपाल-भारत सम्बन्धलाई खेलकुद कूटनीति मार्फत जोड्दै भविष्यमा नेपाली क्रिकेट खेलाडी मात्र नभई नेपाली रङ्गशालाहरूलाई समेत आईपीएलको फ्रेन्चाइज संरचनामा सहभागी गराउनुपर्ने।

आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदैछ। अर्थमन्त्री स्वर्णिम वा...
29/05/2026

आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुँदैछ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। संविधानअनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ। झण्डै दुई तिहाइ बहुमतसहितको रास्वपा नेतृत्वको सरकारले ल्याउने पहिलो पूर्ण बजेट भएकाले यसप्रति विशेष चासो बढेको छ। सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भइसकेपछि बजेट सार्वजनिक गर्न लागिएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार यस वर्षको बजेट आकार ठूलो हुने र मध्यमवर्गलाई विशेष प्राथमिकतामा राखिने तयारी गरिएको छ।

24/05/2026

भारतमा

22/05/2026

वि'प'क्षीको लगातार संसद् अ'व'रु'द्ध पछि सभामुख माथि द'बा'ब

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepali Maan HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Maan HD:

Shortcuts

Share