Muskan Media

Muskan Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Muskan Media, News & Media Website, Kathmandu.

अाज बिश्वकर्मा पुजा,अन्नदाताकाे पुजा जाने अजुसार गरियाे!
18/09/2023

अाज बिश्वकर्मा पुजा,अन्नदाताकाे पुजा जाने अजुसार गरियाे!

भगीरथा काे हत्यारा।
17/02/2021

भगीरथा काे हत्यारा।

Shisir & kriti Engagement
19/01/2021

Shisir & kriti Engagement

Shisir& Kriti

तपाईकाे घर काहाहाे लाेकलहाेकी बाहिर?
24/10/2020

तपाईकाे घर काहाहाे लाेकलहाेकी बाहिर?

धेरै ठाउँमा जब इन्टरभ्यू दिँदा, कसैसँग पहिलो पटक परिचय गर्दा मानिसहरूले सोध्ने पहिलो प्रश्न हुन्छ ‘तपाईं कहाँ बस...

View From Love Dada Gothatar.
21/10/2020

View From Love Dada Gothatar.

https://youtu.be/Jp36FRwCQPk
21/10/2020

https://youtu.be/Jp36FRwCQPk

Ramailo Melamchiko Serofero यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कार.....

ईन्द्रवती र मेलम्ची नदीकाे दाेभान, मेलम्ची बजर सिंधुपाल्चाेक
17/10/2020

ईन्द्रवती र मेलम्ची नदीकाे दाेभान, मेलम्ची बजर सिंधुपाल्चाेक

17/10/2020

Wedding highlight

अभिनेत्री ऋचा शर्माकाे मार्मीक पत्र।आदरणीय प्रधानमन्त्री ज्यू,एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी...
09/10/2020

अभिनेत्री ऋचा शर्माकाे मार्मीक पत्र।

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ । मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ । यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!

निवेदक
एक आम नेपाली नारी
ऋचा शर्मा

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.khabarhub.com%2F2019%2F29%2F82217%2F&h=AT348lqE5hqnX2VeGwVMabgJbTw_uoI9...
24/09/2020

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.khabarhub.com%2F2019%2F29%2F82217%2F&h=AT348lqE5hqnX2VeGwVMabgJbTw_uoI96vMQZSUmyO6_ewOgoLHpEl-4FVQwaIV9DG8gazfTikowsZ8U99c8DjtnBYCiusLrOu8M9AQubvMdcFekOKF_Uf7XSm9EzOU5nKo&s=1

प्रायः गाउँघरमा उम्रिने यो झारबारे सबै परिचित होलान् । ठाउँ अनुसार यसका विभिन्न नामहरु भए पनि यसको बैज्ञानिक नाम...

Address

Kathmandu
44600

Telephone

+9779841223434

Website

Alerts

Be the first to know and let us send you an email when Muskan Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share