22/11/2025
नमस्कार !
"बिम्ब उत्सव २०८१- राज सिग्देल एकल गजल गायन" कार्यक्रममा प्रस्तुत गरिएको सुन्दर गजल "मन मुसाफिर" बिम्ब आर्ट्सको आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका छौँ। हामिलाइ हेरेर, सुनेर प्रतिक्रिया दिई तपाईँहरुले अझ माया गरिदिनु हुनेछ भन्ने आशा गरेका छौँ र हाम्रो युट्युब च्यानललाई सस्क्राइब गरि भिडियो लाईक सेयर गर्न नभुल्नुस है ।
Sangita Thapa Magar
गजल- नृपेश उप्रेती Nripesh Upreti
सङ्गीत- केशब पौडेल
स्वर- राज सिग्देल Raj Sigdel
Bimba Utsa-2081Raj Sigdel Yakal Gazal Gayan GazalkarNripesh Upreti MusicKeshab Paudel VocalRaj Sigdel MadalShambhu Baniya TabalaJagannath Dhaugoda BansuriNag...