Lokesh Chhetri

Lokesh Chhetri सूचनामूलक जानकारी प्राप्त गर्न कृपया हाम्रो पेजलाई लाइक/फलो गर्नुहोला। –धन्यवाद।

नेपाल ‘ए’ को लगातार दोस्रो जित, कुशलको सानदार अलराउन्ड प्रदर्शन अष्ट्रेलियामा जारी टप एन्ड टी–२० मा लगातार दोस्रो जित नि...
26/08/2026

नेपाल ‘ए’ को लगातार दोस्रो जित, कुशलको सानदार अलराउन्ड प्रदर्शन

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० मा लगातार दोस्रो जित निकाल्नेक्रममा नेपाल ‘ए’ ले आज एसिटीलाई ४ विकेटले हरायो। यस खेलमा एसिटीले दिएको १४१ रनको लक्ष्य नेपाल ‘ए’ ले १९.२ ओभरमा ६ विकेट गु’माएर भेट्टायो।

26/08/2026

१९ वर्षमै विश्वकै महँगा अफ्रिकी खेलाडी डियोमान्डे, अब रियलमा चम्केलान ?

आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ ।काठमाण्डौ उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको ...
26/08/2026

आज वीरगन्जमा नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी टुर हुने भएको छ ।
काठमाण्डौ उपत्यकाबाहिर पहिलो पटक ट्रफी टुर गर्न लागिएको हो । नेपाल भलिबल लिगमा मधेशको प्रतिनिधित्व गर्ने टोली मधेश वारियर्सको समन्वयमा आज वीरगन्जमा र भोलि जनकपुरमा ट्रफी टुर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ ।

25/08/2026

आर्सनल अगाडि, सिटी पछ्याउँदै : कसले जित्ला इंग्लिस प्रिमियर लिग ?

मलेसियाविरुद्ध नेपाललाई बलिङको निम्तो, कति रनमा रोक्ला ? एसिसी प्रिमियर कपको तयारीस्वरूप नेपाल र मलेसियाले अभ्यास म्याच ...
25/08/2026

मलेसियाविरुद्ध नेपाललाई बलिङको निम्तो, कति रनमा रोक्ला ?

एसिसी प्रिमियर कपको तयारीस्वरूप नेपाल र मलेसियाले अभ्यास म्याच खेलिरहेका हुन्। नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण गरेको थियो। प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को पहिलो जित, होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन अस्ट्रेलियमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’...
24/08/2026

अस्ट्रेलियामा नेपाल ‘ए’ को पहिलो जित, होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन

अस्ट्रेलियमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो जित निकालेको छ। पहिलो जित दर्ता गर्नेक्रममा नेपालले आइतबार होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हरायो ।

होबार्टको हार यात्रा भने जारी छ । नेपालले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८.३ ओभरमा ११५ रनमै अलआउट भयो ।

24/08/2026

स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन् ?

रविन्द्र ढाँटको प्रतिस्पर्धा आउन चार दिन मात्र बाँकी रविन्द्र ढाँट र कासिब मोर्डकबीचको प्रतिस्पर्धा यही २८ अगस्टमा हुनेछ...
24/08/2026

रविन्द्र ढाँटको प्रतिस्पर्धा आउन चार दिन मात्र बाँकी

रविन्द्र ढाँट र कासिब मोर्डकबीचको प्रतिस्पर्धा यही २८ अगस्टमा हुनेछ। यस खेलमा जित निकाल्ने फाइटरले फाइनलमा स्थान बनाउने छ।

23/08/2026

एकसेएक स्टार हुँदा पनि मियामीको प्रदर्शन किन फितलो ?

23/08/2026

यस पटक कसले जित्ला ला लिगा उपाधी ?

Address

Kathmandu/29
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Lokesh Chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lokesh Chhetri:

Shortcuts

Share