Update365.

रोल्पा पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यार्थीलाई सम्बोधन गर्दै भने, "अबको युग भनेकै नलेज इकोनोमी ज्ञान...
08/07/2025

रोल्पा पुगेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यार्थीलाई सम्बोधन गर्दै भने, "अबको युग भनेकै नलेज इकोनोमी ज्ञान अर्थतन्त्रको हो । को सँग कति ज्ञान छ, कसले कति सोच्न सक्छ, काम गर्ने क्षमता राख्छ भन्नेमा भर पर्छ । मलाई लाग्छ अबको २०/२५ वर्ष ज्ञानमा आधारित अर्थतन्त्रले लिड गर्छ ।

कुरा सुन्दा मिठो छ तर बिडम्बना ! गगन थापाको पार्टीकै भातृसंगठनले ३ सातादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिरहेको छ । यसबारेमा उनी र सत्ता चलाइरहेको नेपाली कांग्रेसलाई मतलबै छैन ।

बहराइन पुगेर कुलमान घिसिङले भने, "नेपाल अब बन्छ। नेपालमा केही भइरहेको छ, र अब हामीले अझ राम्रो बनाउनु पर्छ। देश बनाउने ज...
07/07/2025

बहराइन पुगेर कुलमान घिसिङले भने, "नेपाल अब बन्छ। नेपालमा केही भइरहेको छ, र अब हामीले अझ राम्रो बनाउनु पर्छ। देश बनाउने जिम्मा अब हामी सबैको हो।
यो उज्यालो अभियान हो -बिजुलीको उज्यालो मात्र होइन, सुसासनको उज्यालो पनि हो। तपाईंहरू साथ दिनुहोस्, म अग्रसर हुन तयार छु।"

रौतहटमा भएको ब'म काण्डमा घाइते भएका जीवित प्रमाण गौरीशंकर राम काठमाडौं आइपुगेका छन्। काङ्ग्रेस नेता अफताब आलम उच्च अदालत...
06/07/2025

रौतहटमा भएको ब'म काण्डमा घाइते भएका जीवित प्रमाण गौरीशंकर राम काठमाडौं आइपुगेका छन्। काङ्ग्रेस नेता अफताब आलम उच्च अदालतबाट प्रमाण अभावमा सफाइ पाएपछि राम सर्वोच्च अदालत जाने तयारीसहित भारतको विहारबाट काठमाडौं आएका हुन्। पत्रकार सम्मेलनमा उनले रुँदै भने, "ब'म वि'स्फोटमा ज'लेर घाइते भएको म यहाँ छु, म नै जिउँदो प्रमाण हुँ।"

२०५० चैत २९ गतेको गोरखापत्रमा आएको समाचार
03/07/2025

२०५० चैत २९ गतेको गोरखापत्रमा आएको समाचार

संविधानमा नै किर्ते गरिदिन सक्ने भएपछि अरूमा के कुरा गराई भो
02/07/2025

संविधानमा नै किर्ते गरिदिन सक्ने भएपछि अरूमा के कुरा गराई भो

29/06/2025

" काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने।"
मेरो समय ठिकै चलेको छ,अरूको
घडीको समय बिग्रेको छ भने के भन्नु

24/06/2025

सभामुख संसद्प्रति जबाफदेही
की कुनै एक अमूक पार्टी प्रति

आज "ओपिडी" मा मन भक्कानियो। "
22/06/2025

आज "ओपिडी" मा मन भक्कानियो। "

उहाँको विचारमा समर्थन जनाउन सकिएला त?
22/06/2025

उहाँको विचारमा समर्थन जनाउन सकिएला त?

भावपूर्ण श्रद्धाञ्जली
22/06/2025

भावपूर्ण श्रद्धाञ्जली

पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह गृहमा अनियमितता प्रकरणमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्...
22/06/2025

पशुपति क्षेत्र विकास कोषद्वारा खरिद गरिएको विद्युतीय शवदाह गृहमा अनियमितता प्रकरणमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अख्तियारमा बयान दिएका छन्। १२ करोड बढीमा ठेकेदार मनोज पुरीसँग सेटिङमा खरिद गरिएको भनिएको फर्नेस र जेनरेटरमा घोटालाको आशंका छ। अख्तियारले पूर्वमन्त्री किराँतीसहित करिब डेढ दर्जन अधिकारीको छानबिन गरिरहेको छ।

वेश्यावृत्ति भन्दा खराब तीन वटा पेशा छन्-राजनीति,वकालत र पत्रकारिता- मैले यी तीनवटै पेशा गरिसकेको छु "  भारतकासुप्रसिद्ध...
21/06/2025

वेश्यावृत्ति भन्दा खराब तीन वटा पेशा छन्-राजनीति,वकालत र पत्रकारिता- मैले यी
तीनवटै पेशा गरिसकेको छु " भारतकासुप्रसिद्ध राजनीतिज्ञ,बरिष्ठ अधिवक्ता एवं बरिष्ठ
पत्रकार स्व डा खुशवन्त सिंह

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Update365. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category