Justice Insight Nepal: BB

Justice Insight Nepal: BB ⚖️ Legal Awareness | Daily Notices | Expert Insight Navigating the Law for a Better Nepal. 🎓 Managed by(LLM Researcher).

Justice Insight Nepal: BB is a digital legal-media platform dedicated to simplifying the complex laws of Nepal.

26/08/2026

🥲

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले प्रारम्...
31/03/2026

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै सरकारलाई कारण देखाउ आदेश दिएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिटमाथि विचार गर्दै तत्काल रिहाइको आदेश भने जारी नगर्ने निर्णय गरेको हो । यो रिट लेखककी पत्नी यशोदाद्वारा दायर गरिएको थियो ।
अदालतको आदेशअनुसार अब सम्बन्धित निकायले लेखकलाई हिरासतमा राखिएको विषयमा आफ्नो पक्ष स्पष्ट पार्नुपर्नेछ । साथै, हालको अवस्थामै उनलाई रिहा गर्ने आधार नदेखिएको भन्दै अदालतले सो माग अस्वीकार गरेको हो ।
यस निर्णयसँगै अनुसन्धान प्रक्रियालाई निरन्तरता दिँदै केही समयसम्म उनलाई हिरासतमा राख्न सकिने अवस्था बनेको छ ।


Address

Kathmandu

Telephone

+9779803750135

Website

Alerts

Be the first to know and let us send you an email when Justice Insight Nepal: BB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Justice Insight Nepal: BB:

Shortcuts

Share