Narayan Adhikari

Narayan Adhikari Express your Feelings

08/11/2025

छिट्टै गरौं है ; चुनावको घोषणा भए पछि 146,657 जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छ । अब 8 दिन बाकी ।

जिउँदै ईटा भटटामा मान्छे जलाएको भनेर चिनिने नेपाली कांग्रेसका चर्चित नेता मोहम्मद अफताव आलमको मृत्यु भएको छ।
08/11/2025

जिउँदै ईटा भटटामा मान्छे जलाएको भनेर चिनिने नेपाली कांग्रेसका चर्चित नेता मोहम्मद अफताव आलमको मृत्यु भएको छ।

के तपाइँलाई हिन्दु धर्म अनुसार बैतरिणी भनेको के हो थाहा छ ? फोटो देखाए जसरी बैतरिणी गर्नु भन्नाले हिन्दू धर्मअनुसार मृत्...
07/11/2025

के तपाइँलाई हिन्दु धर्म अनुसार बैतरिणी भनेको के हो थाहा छ ?
फोटो देखाए जसरी बैतरिणी गर्नु भन्नाले हिन्दू धर्मअनुसार मृत्यु नजिक पुगेका व्यक्तिको आत्मालाई अर्को लोकमा सुरक्षित यात्रा गर्न सकियोस् भनेर गरिने धार्मिक कर्म हो।

यसको प्रक्रिया प्रायः नदी वा पवित्र जल, पूजा, र केही विशेष विधिहरू गरिन्छ।
यो कर्मले मृतकको आत्मालाई शान्ति मिलोस् र परिवारले धर्म र संस्कृतिप्रति आस्था देखाओस् भन्ने उद्देश्य राखिन्छ। बैतरिणीको विधिले जीवनको अन्त्यलाई पवित्र र सम्मानजनक बनाउने परम्परा दर्शाउँछ भन्ने हिन्दु धर्ममा मान्यता रहेको छ ।🙂

07/11/2025

Finally SS Rajamauli announce Epic Mivies Animated Version with Complete Differents Storyline - Here's the Teaser of Baahubali - The Eternal War Part 1 -I IN CINEMAS 2027 – the action-packed teaser has been unveiled.

Amarendra Baahubali’s death wasn’t his End…it was the beginning of something Eternal. 🔥

07/11/2025

नेपाल प्रहरीले आगामी निर्वाचनका लागि एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ। 😮

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 38

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 37

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 36

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 35

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 34

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 33

07/11/2025

भारतको बिहार्को चुनाव यस्तो हुन्छ रे ।
Part 32

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Narayan Adhikari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Narayan Adhikari:

Share