Chalchitra News

Chalchitra News All about film Industry

10/02/2025

काठमाडौं २८,सक्किगोनी समुहले निर्माण गरेको नेपाली कथानक चलचित्र लाज शरणम् का लागी काठमाडौंका मेयर बालेन्द्र शा.....

After the immense success of "Purna Bahadur KO Sarangi", Actor Bijay Baral is set to captivate audiences once again with...
02/01/2025

After the immense success of "Purna Bahadur KO Sarangi", Actor Bijay Baral is set to captivate audiences once again with upcoming films 'लाज शरणम्' . The film has released it's first look Poster today & will be releasing on 14th Falgun. ❤️

Film is Written/Directed By:
Kumar kattel


चलचित्र "लाज शरणम्" को First Look Poster: जगायो कौतुहलता खतरा नै होला जस्तो छ त? In Cinemas : फागुन १४ | 26 Feb         ...
01/01/2025

चलचित्र "लाज शरणम्" को First Look Poster: जगायो कौतुहलता खतरा नै होला जस्तो छ त?

In Cinemas :
फागुन १४ | 26 Feb

चलचित्र ह्रस्व दीर्घ आज देखि प्रदर्शनमा आयको छ.
15/11/2024

चलचित्र ह्रस्व दीर्घ आज देखि प्रदर्शनमा आयको छ.

बक्स अफिसमा किर्तिमान ! नेपाली चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को विश्वभरिका नेपाली दर्शकको मन जित्दै पहिलो १४ दिनको बक्...
14/11/2024

बक्स अफिसमा किर्तिमान !
नेपाली चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को विश्वभरिका नेपाली दर्शकको मन जित्दै पहिलो १४ दिनको बक्स अफिस कलेक्सन(निर्माता र वितरकका अनुसार):
• विश्वव्यापी: ४५ करोड
• नेपाल मात्र: २५ करोड

सर्यो एक्टरको प्रदर्शन मिति,अब माघ १६ मा
17/10/2024

सर्यो एक्टरको प्रदर्शन मिति,अब माघ १६ मा

चलचित्र पुर्ण बहादुरको सारङ्गिको टेलर सार्बजनिक |
17/10/2024

चलचित्र पुर्ण बहादुरको सारङ्गिको टेलर सार्बजनिक |

Purna Bahadur Ko Sarangi (TRAILER) - Official Movie Trailer 2024/ 2081 | 𝐈𝐧 𝐂𝐢𝐧𝐞𝐦𝐚𝐬 : 𝐊𝐚𝐫𝐭𝐢𝐤 𝟏𝟓, 𝟐𝟎𝟖𝟏 | 𝟑𝟏𝐬𝐭 𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫, 𝟐𝟎𝟐...

भ्यालेनटाइन डे मा ताण्डबम् ।
14/10/2024

भ्यालेनटाइन डे मा ताण्डबम् ।

चर्चित चलचित्र रेशम फिलिली को दोस्रो सिक्बयल फेरी रेशम फिलिली बन्ने भएक को छ। चलचित्रमा बिनय श्रेष्ठ , कामेश्वर चौरासिया...
11/10/2024

चर्चित चलचित्र रेशम फिलिली को दोस्रो सिक्बयल फेरी रेशम फिलिली बन्ने भएक को छ। चलचित्रमा बिनय श्रेष्ठ , कामेश्वर चौरासिया, नीर शाह, महेश त्रिपाठी, प्रकाश घिमिरे लगायत कलाकार समेत अनुबन्धित भएको निर्माण पक्षले जानकारी दियको छ भने चलचित्र दशै लगतै छायाङकनमा जाने निर्माण पक्षले जनायको छ।

कुन चलचित्र हेर्ने सोचमा हुनुहुन्छ त ?
07/10/2024

कुन चलचित्र हेर्ने सोचमा हुनुहुन्छ त ?

सलमान खानको फिल्ममा बलिउड अभिनेता वरूण धवनकी भतिजी अन्जिनी धवनले फिल्म 'बिन्नी एन्ड फ्यामेली' बाट अभिनयमा डेब्यू गरेकी छ...
02/10/2024

सलमान खानको फिल्ममा बलिउड अभिनेता वरूण धवनकी भतिजी अन्जिनी धवनले फिल्म 'बिन्नी एन्ड फ्यामेली' बाट अभिनयमा डेब्यू गरेकी छन्।

चलचित्र १२ गाउको टेलर सार्बजनिक ।
01/10/2024

चलचित्र १२ गाउको टेलर सार्बजनिक ।

12 Gaun - Movie Official Trailer 2024 - Biraj Bhatta, Samir Bhatta, Sonu ChandrapalCast: Biraj Bhatt, Sonu Chandrapal, Deeya Maskey, Murali Dhar, Sanisha Bha...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Chalchitra News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share