21/10/2025
यी महत्वपूर्ण खनिजहरू आधुनिक प्रविधि, विद्युतीय सवारी साधन, नवीकरणीय ऊर्जा र रक्षा उपकरणहरूका लागि आवश्यक पर्ने खनिजहरू हुन्। चीनले विश्वको करिब ७० प्रतिशत खनन र ९० प्रतिशत प्रशोधन नियन्त्रण गर्दै आएको छ, जसले पश्चिमी राष्ट्रहरूलाई निर्भर बनाएको छ।
अमेरिका र अस्ट्रेलियाले महत्त्वपूर्ण खनिजहरूको उत्पादन र प्रशोधनमा सहयोग बढाउने सम्झौता गरेका छन्। यो सम्झौता ...