Dhaulagiri Post

Dhaulagiri Post First News for you --- DAILY NEWS

03/06/2026

CK राउतको टिप्पणी: रवि लामिछानेको भारत भ्रमण मधेशको राजनीतिक भूमिकालाई कमजोर बनाउने प्रयास भएको दाबी।

03/06/2026

🇳🇵 विदेशबाट फर्किने नेपालीका लागि खुसीको खबर!

सरकारले वैदेशिक रोजगारीबाट फर्किने नेपाली नागरिकलाई विभिन्न सामानमा भन्सार महसुल छुट दिने व्यवस्था गरेको छ। ६ महिना काम गरेर फर्किनेले १ थान नयाँ मोबाइल फोन र १२ महिना वा सोभन्दा बढी काम गरेर फर्किनेले ६५ इन्चसम्मको टेलिभिजन एक पटकका लागि महसुल छुटमा ल्याउन पाउनेछन्।

साथै, बिरामीले उपचारका लागि ल्याएका औषधि, अशक्त व्यक्तिका सहायक सामग्री तथा ७ किलोसम्म खाद्य परिकारमा पनि पूर्ण भन्सार छुटको व्यवस्था गरिएको छ। ✈️

01/06/2026

इजरायली प्रधानमन्त्री नेतन्याहुले बेरुतका दक्षिणी क्षेत्रमा आक्रमण गर्न सेनालाई आदेश दिएका छन्, क्षेत्रीय तनाव थप चर्किने संकेत। 😮

31/05/2026

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, एकै दिन तोलामा रु २०,५०० बढ्यो! अब मूल्य रु ३,११,१००। 😮

30/05/2026

नर्सहरूको रात्रिकालीन भत्ता २ गुणा वृद्धि!

22/05/2026

संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी रवि, छवि र जीवीको मुद्दा फिर्ता गर्ने निर्णय।

19/05/2026

भिडियो प्रकरण बाहिरिएसँगै रास्वपाले कृष्ण कार्कीको विषयमा अनुसन्धान थालेको छ।

19/05/2026

फागुन २१ को निर्वाचन प्रक्रिया सम्पन्न गर्न राज्यले करिब ४ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ।

19/05/2026

ईरानी संसदमा ट्रम्पको हत्या गर्नेलाई अमेरिकी डलर ५.८ करोड पुरस्कार दिने घोषणा गरिएको बताइएको छ।

19/05/2026

सांसदसँग जोडिएको विदेशी महिलाबाट बच्चा जन्मिएको भन्ने विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dhaulagiri Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share