अभिव्यक्ति केन्द्र

अभिव्यक्ति केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अभिव्यक्ति केन्द्र, Video Creator, Kathmandu.
(1)

“साँचो अभिव्यक्ति भनेको बोल्न पाउने स्वतन्त्रता मात्र होइन, नबोल्दिन भन्ने डरको अन्त्य पनि हो।”

“True expression is not just the freedom to speak, but the end of the fear of remaining silent.” अभिव्यक्तिको केन्द्र
अभिव्यक्तिको स्वतन्त्रता, सोचको गहिराइ, र बोल्न सक्ने हिम्मतको साझा थलो — यही हो ‘अभिव्यक्तिको केन्द्र’।

म एउटा साधारण आवाज हुँ — कहिले गम्भीर विश्लेषक, कहिले व्यंग्यात्मक विचारक।

‘अभ

िव्यक्तिको केन्द्र’ मेरो व्यक्तिगत अभिव्यक्तिको थलो हो — जहाँ म राजनीति, नीति, समाज र सोचमाथि आफ्ना दृष्टिकोणहरू साझा गर्छु।

🎥 कहिले जमिनबाट दृश्य लिन्छु,
🗣️ कहिले कटाक्षको छाँया हाल्छु,
🤔 कहिले सोच गहिरो बनाउने प्रयास गर्छु,
😂 अनि कहिले हाँसोका साथ कुरा खोल्ने गर्छु।

म पत्रकार होइन, म विश्लेषक होइन — म स्वतन्त्र सिर्जनाकर्मी हुँ।

यहाँ म खबर , आफ्नो नजरिया, अनुभूति, र अनुभवनै सुनाउँछु।

यदि तपाईंलाई सोच्ने कुरा, भन्न नसकेको कुरा, र सुन्न मन लाग्ने कुरा मन पर्छ —
भने साँच्चिकै स्वागत छ तपाईंलाई ‘अभिव्यक्तिको केन्द्र’ मा।

30/10/2025

Enjoying late October 2025



30/10/2025

मौसम ले च्यालेन्ज हान्यो आजआज! के गर्ने होला??



29/10/2025

प्र्कृतिको काखमा नरमाउने को पो होला र!!




Yo Yubraj safal le samarthan gareko ek matrai byaktii 😂😂
19/10/2025

Yo Yubraj safal le samarthan gareko ek matrai byaktii 😂😂

12/10/2025

What a Fielding

11/10/2025

के यो साचो कुरा हो त?
B***n

09/10/2025

मलाई विश्वास छ — यो मानिस भ्रष्‍ट, गद्दार र देशको अहितमा काम गर्ने व्यक्ति पक्कै होइन।



***nshah

08/10/2025

Ghumgham


07/10/2025

पहिलो पल्टा ससुराली जाँदा ज्वाईं सबैको अगाडि 😂😂



Address

Kathmandu
20910

Telephone

+97715921637

Website

Alerts

Be the first to know and let us send you an email when अभिव्यक्ति केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to अभिव्यक्ति केन्द्र:

Share