Merung Online Tv

Merung Online Tv Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Merung Online Tv, Media/News Company, New Baneshwor, Kathmandu.

Sompal
17/02/2026

Sompal

इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो ।
12/02/2026

इटलीसँग क्रिकेटमा नेपालको १३ वर्षपछि फेरि भेट हुँदैछ । सन् २०१३ को आईसीसी डिभिजन ३ मा नेपालले इटलीसँग खेलेको थियो ।

06/11/2025

सामाजिक आभियान्ता आशिका तामाङ विद्यार्थी भाई बहिनी सङ्ग राष्टिय गान गाउदै दार्चुला जिल्लामा । जाडो महिना सुरु भए सङ्गै रु १ रुपैया आभियान सुरु गरेका हुन जुन १ रुपैया बाट दुर्गम क्षेत्रमा रहेका विद्यार्थी भाईबहिनी हरुलाई न्यानो कपडा झोला सहयोग गरिरहेकी छिन्। 🥰

नायिका वर्षा राउत : मलाई कहिलेकाहीँ ब्रा लगाउनै नपरे हुन्थ्यो जस्तो लाग्छ।नायिका वर्षा राउतले एक अन्तर्वार्तामा खुलेर भन...
06/11/2025

नायिका वर्षा राउत : मलाई कहिलेकाहीँ ब्रा लगाउनै नपरे हुन्थ्यो जस्तो लाग्छ।

नायिका वर्षा राउतले एक अन्तर्वार्तामा खुलेर भनिन् : “मलाई कहिलेकाहीँ ब्रा लगाउनै नपरे हुन्थ्यो जस्तो लाग्छ।” उनले यो कुरा शरीरप्रतिको स्वतन्त्रता र सहजताको सन्दर्भमा व्यक्त गरेकी हुन्। वर्षाले थपिन्, “महिलाले जसरी सहज महसुस गर्छिन्, त्यसरी नै रहन पाउनुपर्छ।” उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ कतिले उनको हिम्मतको प्रशंसा गरे, कतिले आलोचना।

सारा घमण्ड, सारा अहंकार कता हराउँदो रहेछ२४ घण्टामा सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी कविता भन्छिन्: "सगरमाथ...
22/05/2025

सारा घमण्ड, सारा अहंकार कता हराउँदो रहेछ
२४ घण्टामा सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गरेकी कविता भन्छिन्: "सगरमाथाको टुप्पोमा पुगेपछि थाहा भो — सारा घमण्ड, सारा अहंकार त्यहीँ कताकता हराउँदो रहेछ। जीवनमा धेरै प्रगति गरेँ जस्तो लाग्थ्यो, तर त्यहाँ पुग्दा आफैँ रित्तो–रित्तो महसुस भयो। अब कसैले सोध्यो ‘सफलता के हो?’ म भन्छु — ८,८४८ मिटर उचाइमा पुगेपछि आफ्नो सच्चा अस्तित्व भेट्नु नै हो सफलता।" Kabita Nepali

Jacaranda le rangiyako Kathmandu
04/05/2024

Jacaranda le rangiyako Kathmandu

Rhododendron
03/05/2024

Rhododendron

Tangting
28/11/2022

Tangting

Good morning from Tangting Kaski☺️
15/11/2022

Good morning from Tangting Kaski☺️

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Merung Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share