Patra Manjusa

Patra Manjusa This is official page of -Patra Manjusa- which provides free information to our followers

Patra Manjusa is unbiases to everything and provides truth information for all as free.

Winner of the century rabindra dant
28/08/2026

Winner of the century rabindra dant

26/08/2026
26/08/2026

रासुवाको भोटेकोशी क्षेत्रमा आज आएको विनाशकारी बाढीले हाम्रो हिमाली समुदायहरू सीमापारबाट उत्पन्न हुने प्राकृतिक विपद्प्रति कति संवेदनशील छन् भन्ने गम्भीर स्मरण गराएको छ। बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले टिमुरे, रसुवागढी र स्याफ्रुबेँसीमा घर, बजार, सडक, जलविद्युत् आयोजना तथा सीमा क्षेत्रका संरचनामा ठूलो क्षति पुर्‍याएको छ। यस विपद्माको समय केहीले ज्यान गुमाएका छन् भने धेरै मानिस अझै सम्पर्कविहीन छन्। बाढी त्रिशूली नदीको तल्लो क्षेत्रमा समेत पुगेकाले विभिन्न जिल्लाका नदी किनारका बस्तीहरू पनि जोखिममा परेका छन्।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण जोखिममा रहेका तथा उद्धार वा सहयोग आवश्यक भएका व्यक्तिहरूले तुरुन्त सम्बन्धित आपत्कालीन निकायमा सम्पर्क गर्नुहोस्।

#आपत्कालीन सम्पर्क नम्बरहरू

* नेपाल प्रहरी — १००
तत्काल उद्धार तथा सुरक्षा सहायता
* सशस्त्र प्रहरी बल — १११४
उद्धार तथा विपद् व्यवस्थापन सहायता
* राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण — १२३४
विपद्सम्बन्धी सूचना, समन्वय तथा सहायता
* जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC), रसुवा
०१०-५४०१३१ / ०१०-५४००१९
* जल तथा मौसम विज्ञान विभाग — ११५५

कृपय नदी किनार, पुल, खोला तथा जोखिमयुक्त क्षेत्रमा नबस्नुहोस्। सम्भव भएसम्म सुरक्षित उच्च स्थानमा जानुहोस्। अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गर्नुहोस् र उद्धारकर्मीको निर्देशन पालना गर्नुहोला।

26/08/2026
World cup winner 2026.
19/07/2026

World cup winner 2026.

“When you change the way you look at things, the things you look at change”
18/06/2026

“When you change the way you look at things, the things you look at change”

“Life is not about finding a perfect path; it is about learning to walk through imperfect roads.”
18/05/2026

“Life is not about finding a perfect path; it is about learning to walk through imperfect roads.”

Address

Aisa
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Patra Manjusa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share