
23/05/2023
जनहितमा जारी सामाजिक संदेश 👇
आफ्नो पैसाले पानीपुरी खाँदा, पानीपुरीको प्लेटको पानी सम्म नछाड्ने हामी आइसक्रिम खाँदा आइसक्रिमको ढक्कन पनि चाट्ने हामी, बदाम खाएपछि बोक्रामा दाना खोज्ने हामी, तर जब कसैको बिहेमा खाना,खाना जान्छौ
, #त्यहाँ खाना किन खेरा फल्छौ?
जाती खाना सक्छौ उति लिँदा हुदैन र?
एक बुबाले आफ्नी छोरीको बिहेमा आफ्नो पुरा जीवन भरीको सम्पत्ति लगाएर हाम्रो लागि स्वादिष्ट खानाको व्यवस्था गर्नुहुन्छ आफन्ती पाहुना र साथी भाईको सम्मानमा कुनै कामी नहोस् भनेर हाम्रो लागि विभिन्न खाने कुराको व्यवस्था मिलाउनु हुन्छ।
अनि हामी यसरी खाना खेर फालेर कसैको बाबुको मेहनतको पुँजीको अपमान नगरौं🙏🙏🙏🙏
जाती खाना सकिन्छ त्यति मात्र लिउ खाना खेरा फाल्ने काम नगरौं🙏🙏🙏🙏🙏