EPS TOPIK

EPS TOPIK EPS सम्बन्धि ताजा र आधिकारिक खबर र जानकारी ।

हुण्डी कारोबार गर्नेहरुका बारेमा जानकारी गराइदिन नेपाली राजदुतावास दक्षिण कोरियाको अनुरोध …यदी तपाइँको वरपर कोही हुन्डी ...
27/11/2025

हुण्डी कारोबार गर्नेहरुका बारेमा जानकारी गराइदिन नेपाली राजदुतावास दक्षिण कोरियाको अनुरोध …
यदी तपाइँको वरपर कोही हुन्डी कारोबारी छन् भने [email protected] मा इमेल गर्नुहोला ।
Embassy of Nepal, Seoul

20/11/2025

जनताका पीडा कसले बुझिदिए केपी ओली सेरे प्रचण्डले बुझिदिए र अब पनि फेरि तिनीहरुले नै बुझिदिन्छन्

🇰🇵 उत्तर कोरिया विरुद्ध 🇰🇷 दक्षिण कोरिया: कोरियाली सैन्य सन्तुलनको एक झलक।
20/11/2025

🇰🇵 उत्तर कोरिया विरुद्ध 🇰🇷 दक्षिण कोरिया:
कोरियाली सैन्य सन्तुलनको एक झलक।

20/11/2025
📢 सन् २०२५ का लागि पाँचौं चरणको विदेशी कामदार छनोट प्रक्रिया (5th Round) सुरु हुने जानकारी! 🇰🇷दक्षिण कोरियाको श्रम मन्त्...
13/11/2025

📢 सन् २०२५ का लागि पाँचौं चरणको विदेशी कामदार छनोट प्रक्रिया (5th Round) सुरु हुने जानकारी! 🇰🇷

दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२५ को पाँचौं चरण (5th Round) अन्तर्गत नयाँ E-9 श्रमिक माग आवेदन (Employment Permit Application) खुलाउने जानकारी दिएको छ।

🗓️ आवेदन मिति:
• 2025 November 24 – 28 (कम्पनीहरूले कामदार माग आवेदन दिने)

📦 क्षेत्रवार कोटा (सम्पूर्ण राष्ट्रका लागि):
• 🏭 Manufacturing: 6,530 जना
• ⚓ Shipbuilding: 250 जना
• 🚜 Agriculture & Livestock: 940 जना
• 🐟 Fishery: 832 जना
• 🧱 Construction: 178 जना
• 🧑‍🍳 Service: 596 जना

📅 Issue (Permit Approval) मिति:
• Manufacturing & Shipbuilding 👉 Dec 12–17
• Agriculture, Fishery, Service, Construction 👉 Dec 18–22

ℹ️ ढिलाई कामदार छनौट मिति र विस्तृत विवरण पछि प्रकाशन गरिनेछ।

👉 यो जानकारी EPS तयारी गरिरहनुभएका साथीहरूका लागि अत्यन्त महत्वपूर्ण छ।
कृपया पोस्ट Share गर्नुहोस् ताकि अरूले पनि जानकारी पाउन सकून्।

2025 सालको अन्तिम KIIP Level Test (사전평가) परीक्षा फारम भोलि बिहान ९:०० बजे भर्न सक्नुहुनेछ । परीक्षा केन्द्रहरू तल उल्लेख...
10/11/2025

2025 सालको अन्तिम KIIP Level Test (사전평가) परीक्षा फारम भोलि बिहान ९:०० बजे भर्न सक्नुहुनेछ ।
परीक्षा केन्द्रहरू तल उल्लेखित गरिएको छ ।

सन् २०२५ को उत्पादनमूलक (MANUFACTURING) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना !!!सूचीको...
10/11/2025

सन् २०२५ को उत्पादनमूलक (MANUFACTURING) क्षेत्र तर्फको कोरियन भाषा परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला

https://epsnepal.gov.np/documents/60

जेनजी आन्दो लनपछि काठमाडौँका पर्खा लः हत्या रा, भ्रष्टा चार, डेड सरकार र  नयाँ नेपाल   The outrage caused by KP Oli's mu...
09/11/2025

जेनजी आन्दो लनपछि काठमाडौँका पर्खा लः हत्या रा, भ्रष्टा चार, डेड सरकार र नयाँ नेपाल
The outrage caused by KP Oli's murder

📢 Important Announcement from Education Minister Mahabir Pun 🇳🇵शिक्षा मन्त्री महाबिर पुनले विदेशमा रहेका नेपाली वैज्ञानि...
09/11/2025

📢 Important Announcement from Education Minister Mahabir Pun 🇳🇵

शिक्षा मन्त्री महाबिर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्रविधिकहरूलाई देशका लागि योगदान दिन आह्वान गर्नुभएको छ।
उनको भनाइ अनुसार —

“विदेशमा प्राप्त ज्ञान, सीप र अनुभव नेपालका हितका लागि अत्यन्त मूल्यवान छन्। यदि तपाईंहरू अनुसन्धान, नवप्रवर्तन वा प्रविधि क्षेत्रमा साना सहयोग वा सुझाव दिन इच्छुक हुनुहुन्छ भने मलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ।”

✉️ सम्पर्क इमेल: [email protected]

👉 विदेशमा रहेका नेपाली वैज्ञानिक र अनुसन्धानकर्ता लाईसम्बोधन गरिएको यो सन्देश धेरै महत्वपूर्ण छ।
यसलाई share गरेर अरूलाई पनि जानकारी दिनुहोस्।
🧠 तपाईंको विचारमा नेपाली वैज्ञानिकहरूलाई कसरी आकर्षित गर्न सकिन्छ? Comment गर्नुहोस् 👇

✈️ Kathmandu Airport मा उडान (Flight) जहाजहरूलाई आकाशमै hold गरिएको छ।Runway light र दृश्यता (visibility) सम्बन्धी समस्य...
08/11/2025

✈️ Kathmandu Airport मा उडान (Flight)
जहाजहरूलाई आकाशमै hold गरिएको छ।
Runway light र दृश्यता (visibility) सम्बन्धी समस्या हुँदा Kathmandu Airport मा take-off र landing रोकिएको छ।

🛬 के भइरहेको छ अहिले?
• Korean Air diverted to New Delhi 🇮🇳
• Fly Dubai diverted to Lucknow 🇮🇳
• Qatar Airways diverted to Dhaka 🇧🇩
• अरू केही जहाजलाई Kathmandu माथि आकाशमै hold गरिएको
ठुला wide body जहाजलाई आकाशमै hold गराए पनि मझौला narrow body जहाजलाई Pokhara International Airport वा Bhairahwa International Airport divert गर्न सकिन्थो होला 🤔 तर के भैर्हेको छ ।

📍स्थिति सामान्य हुन ३–४ घण्टा लाग्ने अनुमान।

👉 थप जानकारीका लागि पेजलाई Follow गर्नुहोस् र यो पोस्ट Share गर्नुहोस् ताकि अरूलाई पनि थाहा होस्!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को रनवे किनाराका बत्तीमा समस्या देखिएकाले अर्को सूचना नआएसम्म उडानहरू रोकिएका छ...
08/11/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को रनवे किनाराका बत्तीमा समस्या देखिएकाले अर्को सूचना नआएसम्म उडानहरू रोकिएका छन्।
धेरै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू हाल Hold स्थितिमा छन्।✈️ यात्रुहरूलाई केही समय प्रतीक्षा गर्न अनुरोध।

EPS शाखाको सूचना अनुसार कृषी तथा पशुपालन (Agriculture & Livestock) क्षेत्रका कोरियन भाषा पास गरी roster मा रहेका कामदारह...
08/11/2025

EPS शाखाको सूचना अनुसार कृषी तथा पशुपालन (Agriculture & Livestock) क्षेत्रका कोरियन भाषा पास गरी roster मा रहेका कामदारहरूको २ वर्षको roster अवधि यस वर्ष समाप्त हुँदैछ।

📌 जम्मा ६,३०४ जना को roster जुलाई २०२६ भित्र पूर्णरूपमा समाप्त हुनेछ।
वर्षौंको मेहनतपछि पास गरेर कोरिया जान सपना बोकिरहेका साथीहरूको सपनामा तुसारापात भएको छ।
पूरा विवरण तलको फोटोमा हेर्नुहोस् 👇

🇰🇷 EPS सम्बन्धी थप जानकारीका लागि हाम्रो पेज Follow गर्नुहोस् र यो पोस्ट Share गर्नुहोस् ताकि अरूले पनि जानून्।

Address

Kathmandu

Telephone

+821035151068

Website

Alerts

Be the first to know and let us send you an email when EPS TOPIK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS TOPIK:

Share