कर्णाली डट्कम

कर्णाली डट्कम हाम्रो कर्णाली डट्कम पेजमा हार्दिक स्वागत छ !� (as a result of the Berner Convention).

"In response to the new Facebook guidelines, I hereby declare that my copyright is attached to all of my personal details, illustrations, comics, paintings, professional photos and videos, etc. For commercial use of the above, my written consent is needed at all times.for information messege usCopyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research.

आठबिसकोटमा आर्गानिक आलुचिप्स उद्योगमा भएको ६३ लाख लगानी सदुपयोग नहुँदा ओझेल मा परेको आलुचिप्स उद्योग Aathbiskotसाभार: Ar...
18/06/2025

आठबिसकोटमा आर्गानिक आलुचिप्स उद्योगमा भएको ६३ लाख लगानी सदुपयोग नहुँदा ओझेल मा परेको आलुचिप्स उद्योग
Aathbiskot
साभार: Arjun Bista

नेदरल्याण्ड्सले स्कटल्याण्डलाई दियो १९९ रनको लक्ष्य, लेभिटले खेले ९० रनको पारी
18/06/2025

नेदरल्याण्ड्सले स्कटल्याण्डलाई दियो १९९ रनको लक्ष्य, लेभिटले खेले ९० रनको पारी

बिदेशमा बसेर खोज समाचार नामक मिडिया संचालन गरिरहेका पत्रकार रोशन श्रेष्ठको मोबाइल एप्स समाचार एप्सको पहिलो नम्बरमा परेको...
18/06/2025

बिदेशमा बसेर खोज समाचार नामक मिडिया संचालन गरिरहेका पत्रकार रोशन श्रेष्ठको मोबाइल एप्स समाचार एप्सको पहिलो नम्बरमा परेको छ। आम सुचना दिदै आएको उक्त एप्समा सम्पूर्ण खोजमुलक समाचार प्रकाशन हुदै आएको छ।

संघीय सरकारले विद्यालय कर्मचारीको तलब १५०० वृद्धि गरी १५ हजार, बाल विकास सहजकर्ताको तलबमा २००० वृद्धि गरी १२ हजार र  विद...
18/06/2025

संघीय सरकारले विद्यालय कर्मचारीको तलब १५०० वृद्धि गरी १५ हजार, बाल विकास सहजकर्ताको तलबमा २००० वृद्धि गरी १२ हजार र विद्यालय सहयोगी कर्मचारीको तलबमा २००० वृद्धि गरी १० हजार पुर्‍याएको पछिल्लो खबर छ । fans

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, थर्पुमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको डिग्री मन्दिरमा सोलर लाइट जडान गरिएको छ...
18/06/2025

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५, थर्पुमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको डिग्री मन्दिरमा सोलर लाइट जडान गरिएको छ। अब यो मन्दिर तथा वरपरको बाटोहरू रातको समयमा पनि उज्यालो हुने भएका छन्।

स्थानीय स्तरमा विकासको छोटो तर प्रभावकारी कदमस्वरूप मन्दिर परिसरमा सातवटा सोलर लाइट जडान गरिएको छ। यसले धार्मिक गतिविधि तथा पर्यटकहरूलाई रातको समयमा समेत सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

सामुदायिक सहयोगमा सम्पन्न यस कार्यप्रति स्थानीयवासी तथा श्रद्धालुहरू खुशी व्यक्त गरिरहेका छन्।

साभार: सामाजिक संजाल fans

जनकपुरधाम—जहाँ इमरजेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्छन्, त्यही ठाउँमा गंगा जीजस्ता महान आत्मा निःशुल्क e-रिक्सा से...
18/06/2025

जनकपुरधाम—जहाँ इमरजेन्सीमा १० गुणा भाडा लिनेहरू पनि भेटिन्छन्, त्यही ठाउँमा गंगा जीजस्ता महान आत्मा निःशुल्क e-रिक्सा सेवा प्रदान गर्दै गर्भवती महिलाहरूको सेवा गरिरहनु भएको छ।
यो मात्र एक सेवा होइन, साँचो मानवता र सहानुभूतिको अद्भुत उदाहरण हो। यस्तो कार्यले समाजलाई नयाँ दिशा देखाउँछ र विश्वास दिलाउँछ, अझै पनि मानवता बाँकी छ।

गर्भवती महिला मात्र होइन, सम्पूर्ण समाजका लागि यो एक प्रेरणादायी कदम हो।
हामी सबैले यस्ता सकारात्मक सोच र कर्मलाई साथ दिनु आवश्यक छ, ताकि हाम्रो समाज अझ सहानुभूतिपूर्ण र सुन्दर बन्छ।

गंगा जीलाई हाम्रो हार्दिक सम्मान।🙏
समाज तपाईंजस्ता सेवाभावी व्यक्तित्वहरूबाट नै बदलिन्छ। ❤️ fans

18/06/2025

दीपक मनाङेको सांसद पद खारेज हुने सर्वाेच्चको फैसला

  News😲:काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको...
18/06/2025

News😲:काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनको कारबाही उच्च अदालत पाटनले बदर गरेको छ । यो आदेशसँगै अब पाण्डे पदीय जिम्मेवारीमा फर्किन पाउने भएका छन् । fans

इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन   fans
18/06/2025

इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन fans

खानेपानी मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । मन्त्रालयको बजेटम...
18/06/2025

खानेपानी मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्दै आएको माग पनि समेटिएको छ । मन्त्रालयको बजेटमा धरान उपमहानगरपालिकामा कोशी नदीको पानी लैजाने योजना परेको हो ।यसका लागि संघीय रूपमा कार्यान्वयन हुनेगरी सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । कोशीको पानी ल्याउन संघीय सरकारले पैसा दिनुपर्ने भन्दै साम्पाङ केही महिनाअघि रित्तो गाग्री बोकेर काठमाडौँ आएका थिए । त्यतिबेला उनले सिंहदरबारमा गएर सम्बन्धित मन्त्री र अधिकारीहरूलाई भेटेर ध्यानाकर्षण गराएका थिए । त्यतिबेला दिइएको आश्वासनअनुसार मन्त्रालयमार्फत बजेट विनियोजन गरिएको हो ।

नेपाल सरकारले World Bank संग ~ नेरु. २० अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ । यो ऋण पुल सुधार र मर्मत कार्यक्रम ...
18/06/2025

नेपाल सरकारले World Bank संग ~ नेरु. २० अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण लिने भएको छ । यो ऋण पुल सुधार र मर्मत कार्यक्रम तेस्रो चरणको लागि प्रयोग गर्ने कुरा छ ।

File Pic. RSS

Intresting: छिमेकी मुलुक भारतमा एक जना व्यक्तिले आफ्नो बुढी अर्को केटासँग प्रेम गर्ने भन्दै आफ्नो बुढीको उसै सँग बिहे नै...
18/06/2025

Intresting: छिमेकी मुलुक भारतमा एक जना व्यक्तिले आफ्नो बुढी अर्को केटासँग प्रेम गर्ने भन्दै आफ्नो बुढीको उसै सँग बिहे नै गराई दिएका छन्। 😳 fans

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when कर्णाली डट्कम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कर्णाली डट्कम:

Share