Voice of Students

Voice of Students Voice of Student is a news Portal which cover the news related to students and platform to discover

पहिलो महिला प्रधानमन्त्री पाएको छ देशले।बधाई छ ।उहाको नेतृत्वमा नया चुनाब सम्पन्न साथै अन्य महत्वपूर्ण काम छन ।।उहालाई स...
12/09/2025

पहिलो महिला प्रधानमन्त्री पाएको छ देशले।बधाई छ ।उहाको नेतृत्वमा नया चुनाब सम्पन्न साथै अन्य महत्वपूर्ण काम छन ।।उहालाई सबैले सहयोग गरौ।।नत्र देश के हुन्छ।हामीले कति दु:ख पाउछौ।।त्यो भनिरहनु नपर्ला।।

रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालिएको छ ।
09/09/2025

रवि लामिछानेलाई नख्खु कारागारबाट बाहिर निकालिएको छ ।

09/09/2025

हिल्टन होटेलको टपमा रहेको स्विमिङ पुलमा मानिसहरू फसिरहेको सूचना छ । उहाँहरूको उद्धारको प्रयास गर्न सम्बन्धित सबैलाई अनुरोध छ ।

09/09/2025

kasile yesto socheko thiyoo hola ta..

09/09/2025

नेपाली सेनाले जनतालाई दियो साथ: खुट्टा ढोगे जेनजीहरुले हेर्नुस

09/09/2025

भर्खरैः बानेश्वरमा आफ्नै आँखा अगाडि साथीलाई गोली लागेपछि बच्नका लागि प्रहरीकै बुलेटप्रुफ ज्याकेट खोसेर घटनाबारे जानकारी दिँदै आन्दोलनकारी ।

09/09/2025

नखु कारागारमा प्रहरीले गरे आत्मसमर्पण , रवि लामिछाने एकैछिनमा निस्किँदै

09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।

09/09/2025

Heartfelt Appeal 🙏

Dear Gen-Z friends,

There are national data centers in Singha Durbar, Kathmandu, and Hetauda. Please do not cause fi*re or vandalism there. Likewise, in places such as district police offices, area police offices, district administration, area and border administration, land measurement and land revenue offices, courts, and municipalities, please do not engage in arson or destruction of their databases.

These institutions contain sensitive national data. Some self-interested groups may try to incite you to damage them, but please remain cautious and do not let such harm occur.

एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।
09/09/2025

एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।

09/09/2025

Get well soon GEN Z

09/09/2025

Gen Z Power🔥✊🫵💪

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Voice of Students posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Students:

Share

Category