Sajhatube

Sajhatube Company: Gods Media Pvt.Ltd. every hour will be update each and everything world wide news

due to say about sajhatube news protal talk show debate entertainment release movie album song live events seminar all kind of programme filled report documentary will be broadcast.

सुसिला सरकारद्वारा सम्मानित हुनुपर्ने G-enz हरुलाइ हातकडी हुन्छ भन्ने अपेक्षा थिएन । आम जनता पार्टी अध्यक्ष तथा पुर्ब मन...
31/12/2025

सुसिला सरकारद्वारा सम्मानित हुनुपर्ने G-enz हरुलाइ हातकडी हुन्छ भन्ने अपेक्षा थिएन । आम जनता पार्टी अध्यक्ष तथा पुर्ब मन्त्री प्रभु साह को भनाइ जस्तको तेस्तै ....

अथिती : आम जनता पार्टी अध्यक्ष प्रभु साह

चुनाव कुनै हालत मा हुनुपर्छ भन्दै संविधान सभा सदस्य  आम जनता पार्टीक नेता तिलक थापा मगरले सरकारलाई दबाब दिदै ।
26/12/2025

चुनाव कुनै हालत मा हुनुपर्छ भन्दै संविधान सभा सदस्य आम जनता पार्टीक नेता तिलक थापा मगरले सरकारलाई दबाब दिदै ।

अथिती : तिलक थापा मगर संविधान सभा सदस्य तथा आम जनता पार्टीका नेता

26/12/2025

संविधान सभा सदस्य आम जनता पार्टीका नेता तिलक थापा मगर सरकारलाई चुनाव गर्न दबाब दिन्दै पुरा भिडियो आउदैछ धन्यवाद ।

केपिलासगढी अध्यक्ष  ज्यु संगै सागरमाथ आरोही तथा प्रकृति  संरक्षक पिके शेर्पा ज्यु को भनाइ सचिनै एउटा नमुना कृषि सित्तै प...
12/12/2025

केपिलासगढी अध्यक्ष ज्यु संगै सागरमाथ आरोही तथा प्रकृति संरक्षक पिके शेर्पा ज्यु को भनाइ सचिनै एउटा नमुना कृषि सित्तै पर्यटनलाई यहाँ भित्र्याउन सकिन्छ भन्नुहुन्छ थप भिडियो आफै बोल्छ हेर्नुहोला ।

तल्लो स्थानीय सरकारको तर्फबाट सात सहयोग गर्न म तत्पर छु , अध्यक्ष मिलन राई / पिके शेर्पा । अथिती : मिलन राई / पिके शेर.....

11/12/2025

केपिलासगढी 2 का अध्यक्ष मिलन राई संगै प्रकृति संरक्षक पिके शेर्पा को पुरा भिडियो चडै आउदै छ प्रतीक्षा गर्नुहोला ।

प्राकृति संरक्षक पिके शेर्पा को भनाइ जस्ता को तेस्तै तपाईहरु माझ हेरेर प्रतिक्रिया दिनुहोला ।
08/12/2025

प्राकृति संरक्षक पिके शेर्पा को भनाइ जस्ता को तेस्तै तपाईहरु माझ हेरेर प्रतिक्रिया दिनुहोला ।

खोटाङ पर्यटन थलो बन्न सक्छ सागर माथा आरोही प्राकृतिक संरक्षक पिके शेर्पा । guest : pk Sherpa motichandra rai prem Khadka

खोटाङको दुर्गम ठाउँमा एउटा इतिहास कोर्दै पिके शेर्पा ।
02/12/2025

खोटाङको दुर्गम ठाउँमा एउटा इतिहास कोर्दै पिके शेर्पा ।

guest pk sherpa

22/11/2025

म्रुत्युको अन्तिम घडीमा नि प्राकृति बारेमा नै सम्झना आयो , प्रकृति संरक्षक पिके शेर्पा / pk sherpa.

प्रकृति संरक्षक पिके शेर्पा /PK Sherpa को अत्यन्त मार्मिक जीवन कहानी  उहाँको जीवन बाट  साच्चिकै तपाईं अनि मैले सिक्नु पर...
22/11/2025

प्रकृति संरक्षक पिके शेर्पा /PK Sherpa को अत्यन्त मार्मिक जीवन कहानी उहाँको जीवन बाट साच्चिकै तपाईं अनि मैले सिक्नु पर्ने पाठ धेरै छ भिडियो हेरेर आफ्नो प्रतिक्रिया राख्नु होला ।

म्रुत्युको अन्तिम घडीमा नि प्राकृति बारेमा नै सम्झना आयो , प्रकृति संरक्षक पिके शेर्पा / pk sherpa.

22/11/2025

प्रकृति संरक्षक पिके शेर्पा /PK Sherpa को अत्यन्त मार्मिक जीवन कहानी उहाँको जीवन बाट साच्चिकै तपाईं अनि मैले सिक्नु पर्ने पाठ धेरै छ अन्तरबार्ता को केही अंस तल हेर्नु सक्नुहुनेछ पुरा भिडियो बेलुका पाँच बजे आउदैछ धन्यवाद ।

20/11/2025

बहुसंख्यक जातिलाई राजनीतिक ले सम्बोधन अर्नु पर्छ , सभासद राजकुमार नाल्बो ।

18/11/2025

सभासद/ खरामो अध्यक्ष आर के खम्बु को भनाई तपाईंहरूलाई कस्तो लाग्छ ।

Address

Kathmandu-30, Gyaneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sajhatube posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajhatube:

Share