Kavre Updates

Kavre Updates काभ्रेको न्युज, काभ्रे एक्स्प्रेस

दुःखद खबर : धादिङ बस दुर्घटनामा १७ को मृत्यु 💔धादिङमा गएराति भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भ...
23/02/2026

दुःखद खबर : धादिङ बस दुर्घटनामा १७ को मृत्यु 💔
धादिङमा गएराति भएको बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बस पृथ्वी लोकमार्ग अन्तर्गत बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडामा त्रिशुली नदी किनारमा खसेको थियो ।

शुभ बिहानी 🙏!! श्री पलाञ्चोक भगवती माइले सम्पूर्णको रक्षा गरून्।❤️🙏
21/02/2026

शुभ बिहानी 🙏!!
श्री पलाञ्चोक भगवती माइले सम्पूर्णको रक्षा गरून्।❤️🙏

दाङको तुलसीपुरमा एमालेको झण्डा ज'लाइ'एको घटनाले उ'ग्र रूप लिएको छ। सोही घटनाको वि'रोधमा आ'क्रोशि'त समूहले दाङ क्षेत्र नं...
20/02/2026

दाङको तुलसीपुरमा एमालेको झण्डा ज'लाइ'एको घटनाले उ'ग्र रूप लिएको छ। सोही घटनाको वि'रोधमा आ'क्रोशि'त समूहले दाङ क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार कमल सुवेदीको चुनावी कार्यालयमा तो'डफो'ड गरेका छन्। रास्वपाले उक्त आ'क्रम'ण एमाले कार्यकर्ताले गरेको आरोप लगाएको छ, तर घटनामा कसको संलग्नता छ भन्ने आधिकारिक पुष्टि भइसकेको छैन। यसअघि एमालेको झण्डा ज'लाइ'एपछि बढेको त'नावले अहिले दाङको चुनावी माहोल थप असुरक्षित र मु'ठभेड'तर्फ धकेलिएको छ। प्रहरीले झन्डा ज'ला'एको आरोपमा १ जनालाई पक्राउ गरिसेको छ भने अन्यको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ।

प्रलोक केसी।२०६३ सालको जनआन्दोलनको क्रममा महेन्द्रनगर (भीमदत्त नगर) को चोकमा रहेको राजा महेन्द्रको सालिकमा घनले प्रहार ग...
20/02/2026

प्रलोक केसी।२०६३ सालको जनआन्दोलनको क्रममा महेन्द्रनगर (भीमदत्त नगर) को चोकमा रहेको राजा महेन्द्रको सालिकमा घनले प्रहार गर्ने मुख्य व्यक्ति उनै थिए।
उनी तत्कालीन समयमा नेकपा (माओवादी) का कार्यकर्ता थिए।
​सालिक ढालेको समय: २०६३ सालको वैशाख महिनामा, जब देशभरि राजतन्त्र विरोधी आन्दोलन चर्किएको थियो, त्यही बेला उनले सालिकको टाउकोमा घनले हानेर ढालेका थिए।
​पछिल्लो अवस्था: सालिक ढालेको उक्त भिडियो र तस्बिर नेपाली राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण 'फोटोग्राफ' को रूपमा चर्चित छ। पछि उनले राजनीतिबाट टाढिएर केही समय वैदेशिक रोजगारीमा समेत गएको भन्ने समाचारहरू सार्वजनिक भएका थिए।

#साभार : समाजिक संजाल

MRR द्वारा देशब्यापी रुपमा  संचालन भइरहेको, श्रद्धा,सेवा र धार्मिक चेतनासहित निरन्तर  सञ्चालन हुँदै आएको भजन किर्तन कार्...
20/02/2026

MRR द्वारा देशब्यापी रुपमा संचालन भइरहेको, श्रद्धा,सेवा र धार्मिक चेतनासहित निरन्तर सञ्चालन हुँदै आएको भजन किर्तन कार्यक्रम अब काभ्रेपलान्चोक जिल्ला बनेपा मा पनि सञ्चालन हुँदै, MRR टीम काभ्रेपलान्चोक द्वारा आयोजित भजन–कीर्तन कार्यक्रममा यहाँलाई यस अनुपम अवसरमा हार्दिक निमन्त्रण गर्दछौं।
जय होस, कल्याण होस
राधे राधे 🙏
MRR काभ्रे

बालेनको स्वास्थ्यमा समस्या भएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिए पनि के भएको हो भन...
20/02/2026

बालेनको स्वास्थ्यमा समस्या भएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिए पनि के भएको हो भन्ने खुलाइएको छैन साथै आज दाङ कार्यक्रममा सहभागी नहुने भएका छन् ।

माता पाथीभराको आशीर्वादले तपाई हामी सबैको दिन शुभ रहोस् ❤️🙏🙏
20/02/2026

माता पाथीभराको आशीर्वादले तपाई हामी सबैको दिन शुभ रहोस् ❤️🙏🙏

बनेपा दुर्घटनामा अस्ताएका ओमन प्रधान आईटि इन्जिनियर थिए, घरको खाना खाएर भखरै कार्यस्थल तिर  हिडेका थिए😢बनेपा मा भएको सवा...
18/02/2026

बनेपा दुर्घटनामा अस्ताएका ओमन प्रधान आईटि इन्जिनियर थिए, घरको खाना खाएर भखरै कार्यस्थल तिर हिडेका थिए😢
बनेपा मा भएको सवारी दुर्घटनामा स्कुटर चालकको ज्यान गएको छ। टिपरको ठक्करबाट धुलिखेल–५ खड्पु निवासी ओमन प्रधानको मृत्यु भएको हो। दुर्घटनामा संलग्न टिपर चालक सिन्धुपालचोक का दिपक रोक्का प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Stay Healthy: काठमाडौं उपत्यकामा अत्यधिक वायु प्रदूषण बढेको छ। बाहिर निस्किदा मास्क लगाउने गरौं !
18/02/2026

Stay Healthy: काठमाडौं उपत्यकामा अत्यधिक वायु प्रदूषण बढेको छ। बाहिर निस्किदा मास्क लगाउने गरौं !

समाचार लिंक  कमेन्ट मा
17/02/2026

समाचार लिंक कमेन्ट मा

Address

Kathmandu

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 20:00
Sunday 07:00 - 19:00

Website

Alerts

Be the first to know and let us send you an email when Kavre Updates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share