Koshedhunga Online

Koshedhunga Online This page is base on news. The main purpose of this page is to free flow of the information to the people. this page is good for all kinds of information.

नयाँ चलचित्र  चमेलीको पोइको पहिलो झलक पोस्टर्स लाई खुबै रुचाइयो ; सर्बत्र तारिफै  तारिफ .. चैत्र १३ गते रामनवमीदेखि प्रद...
18/07/2025

नयाँ चलचित्र चमेलीको पोइको पहिलो झलक पोस्टर्स लाई खुबै रुचाइयो ; सर्बत्र तारिफै तारिफ .. चैत्र १३ गते रामनवमीदेखि प्रदर्शन मा आउने - Koshedhunga Online

सम्झनुस् :
18/07/2025

सम्झनुस् :

चलचित्र " चमेलीको पोइ " प्रर्दशन मिति चैत १३ गते ( रामनवमी ) देखि सम्पुर्ण सिनेमा हलहरुमा आउने भएको छ ।
16/07/2025

चलचित्र " चमेलीको पोइ " प्रर्दशन मिति चैत १३ गते ( रामनवमी ) देखि सम्पुर्ण सिनेमा हलहरुमा आउने भएको छ ।

जेठ ९
20/05/2025

जेठ ९

06/09/2024

विश्वमा महिना दिनसम्म पानी पनि नपिई गरिने धार्मिक व्रतहरू छन् । गर्नेले श्रद्धापूर्वक गर्छन् । नगर्नेहरू पनि छन् तर तिनले गर्नेहरूको चेतना र व्रतको औचित्यलाई प्रश्न गर्दै खिसी गर्दैनन् । मैले त व्रत बसिन भन्दै 'अत्याधुनिक चेतना'को प्रदर्शन गर्दैनन् । रमजानको महिनामा अरबका शहरहरूले दिनभर रेस्टुरेन्ट खोल्दैनन् । दुबई लगायतका केही शहरमा शटर आधा झुकाएर, पर्दा लगाएर या व्रत बस्नेहरूलाई अप्ठेरो नपर्ने गरी खाना बेचिने रहेछ ।

हामीलाई तीजको एकदिन गरिने व्रत पनि अर्घेलो लाग्छ, मुख चिलाउँछ र जान्ने पल्टिँदै वैज्ञानिक बन्न मन लाग्छ !

व्रत, ध्यान, योग आदि साधना या उपकरणले शारीरिक या मानसिक फाइदा हुने त व्रत जसले गर्छ उसैलाई नै होला तर पनि एक दिनको व्रत श्रीमान् कै दीर्घायु र सुस्वास्थ्यका लागि समर्पण गरियो रे, के त्यो अनुचित हो र ? सुखदुःख र जीवन सँगै बिताउने श्रीमान् को दीर्घायु चाहनु अपराध हो र ? जीवनमा एउटा गाड़ी, मोबाइल, डिग्री या घडेरी पाउनका लागि त कति मिहिनेत, साधना र समर्पण चाहिन्छ भने जीवनसाथीजस्तो अत्यन्त महत्त्वपूर्ण व्यक्ति असल होस् भन्ने कामना राखेर एक दिन व्रत बस्नु अनुचित हो र ? खै पुरुषले बसेको अरे ! के यो व्यापार हो र ? नारी दिवस भन्ने त छ त । जिन्दगी हिसाबमात्रै हो र ? असल र यो संसारबाट तार्न सक्ने पत्नी दिनुहोस् भनेर नवरात्रिभर पुरुषले गर्ने व्रत पनि छ फेरि । औंशी, एकादशी, श्राद्ध, शिवरात्रि जस्ता अन्य थुप्रै व्रत पनि छन् । नभएकै भए पनि एक दिन भगवान् शिवको नाममा कुनै नारी व्रत बस्छिन् र आफ्नो श्रीमान् को आयु लामो होस् भन्ने कामना गर्छिन् भने त्यसमा कुनै दोष छैन ।

फेरि व्रत बस्नै पर्ने कठोरता पनि छैन । दिनको तीन चार पल्ट पूजा गर्नै पर्ने भन्ने पनि छैन । मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ । व्रत बसे पनि हुन्छ, टन्न खाए पनि हुन्छ । नाचे पनि हुन्छ, घरमैं सुतेर बसे पनि हुन्छ । मानसिक पूजाको त विधान नै छ । बिस्तरामैं बसेर मनैमन पूजा गर्न पनि सकिन्छ । नगरे पनि तपाईंलाई धर्म या समाजबाट निष्काशन गर्न कोही आउने होइन । हरेक हप्ता व्रत बस्ने पनि छन् । ५१ हप्ता त अरू उद्देश्यका लागि पनि बाँकी रहन्छ ।
फेरि उद्देश्य भनेको कामना न हो । बिरामी हुँदा 'गेट वेल सुन' भन्ने कार्डले उपचार नै गर्ने त होइन । ह्याप्पी बर्थडे, मेनी रिटर्न्स अफ द डे भन्दैमा मान्छे मर्दै नमर्ने भन्ने पनि होइन । एउटा बहाना न हो उत्सव मनाउने, सेलिब्रेट गर्ने । प्रश्न नै गर्ने हो भने त जनयुद्ध दिवस मनाएर के हुन्छ, लेलिन, माओ या मार्क्सको जयन्ती मनाएर के हुन्छ, संविधान दिवस मनाएर के हुन्छ, बर्थडे नै मनाएर पो के हुन्छ ? हुनेलाई हुन्छ, नहुनेलाई हुँदैन ।
तीजले पुरुषको मात्रै आयु बढ्ने र महिलाको घट्ने भन्ने त नहोला ।

हो तैंले व्रत बस्नै पर्छ भनेर कुनै पुरुषले तपाईंको इच्छाविपरीत जबरजस्ती गर्यो भने त्यसविरुद्ध बोल्नै पर्छ । तर
बौद्धिक र आधुनिक हुने नाममा स्वेच्छाले व्रत बस्ने, रमाउने र आस्था राख्नेहरूलाई प्रश्न गर्ने, दुःखाउने या व्यङ्ग्य गर्ने तुच्छता देखाउन जरूरी छैन । आफैलाई सभ्य ठान्नुहुन्छ र यस्तो गर्नुहुन्छ भने त झन् पाखण्ड हुन्छ । सुधारवादी हुनुहुन्छ भने पनि धेरै चिन्ता गर्न पर्दैन । मनाउनेले नै आफै सुधार गर्छन्, गरेका पनि छन् ।

मनाउने जतिलाई तीजको हार्दिक शुभकामना 💐

शायद हामी अलि बढ़ी नै अराजक र उच्छ्रिङ्खल भयौँ कि जस्तो लाग्छ ! Narayan Gaunle

धन्यवाद ✊️🙏😇😇
09/04/2024

धन्यवाद ✊️🙏😇😇

काठमाडौं । निर्देशक,निर्माता,गीतकार तथा समाजसेवी एभरेष्ट सूर्य बोहराले निर्माण गर्ने नयाँ फिल्म ‘चमेलीको पोइ’ .....

20/01/2024

आज चम्किँदै छ यी ७ राशिको भाग्य, माघ ७ गते आइतबारको राशिफल, आजको राशिफल बि.सं.२०८० माघ ०७ गते आइतबार ई.सं.२०२४ जनवरी २...

आज पशुपतिनाथ आर्यधाट स्थित देखिएको दृश्य  l
12/07/2023

आज पशुपतिनाथ आर्यधाट स्थित देखिएको दृश्य l

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
12/07/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

७७ औं शुभ-जन्मोत्सवको अवसरमा पुर्ब  राजा ज्ञानेन्द्र शाहलाई   हार्दिक मंगलमय शुभ-कामना l
08/07/2023

७७ औं शुभ-जन्मोत्सवको अवसरमा पुर्ब राजा ज्ञानेन्द्र शाहलाई हार्दिक मंगलमय शुभ-कामना l

नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड
15/02/2023

नेपालको विकाशमा भारतले पुर्याएको योगदानको कदर गर्नुपर्नेमा जोड

मङ्गलबार, ०२ फागुन २०७९ गते वीरगंज राष्ट्रिय एकता अभियानले वीरगंज र झापामा ‘नेपाल–भारत सहकार्य’ विषयक विचार गोष....

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779851229568

Website

Alerts

Be the first to know and let us send you an email when Koshedhunga Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share