News Nepali

News Nepali hello �
hamro page ma sabai lai welcome hjr

एसइइमा सत प्रतिशत सेफर्ड स्कुल      DailyTV5Dangal TV
01/07/2024

एसइइमा सत प्रतिशत सेफर्ड स्कुल DailyTV5Dangal TV

28/06/2024

#नेपाली_कामदार_नभएको ‼️❤️😢
दक्षिण कोरियाको 화성 स्थित ब्याट्री कम्पनी आज भएको आगलागिमा नेपाली कामदारहरूको नरहेको सोही कम्पनि नजिकमा कार्यरतमा रहेको केही साथिहरूले जानकारि गराउनु भएको छ। धेरैजसो चिनिया कामदारहरू रहेको र लावोसको पनि रहेको पाईएको छ। तर त्यस कम्पनि अफिसको रहेको विदेशिहरूको सूचि कागजपत्रहरू पुर्ण रूपमा जलेकोले आधिकारिक रूपमा पुष्टि गर्न भने अझै सकेको छैन। मृत्यु हुनेको संख्या 22 पुगिसकेको छ।

म्यानपावर कम्पनीले दक्ष कामदार कोरिया पठाउने ❗️कोरियामा E-7 भिसामा श्रमीक पठाउन कार्यविधी तयार भएको छ । र यस भिसाका लागी...
19/03/2024

म्यानपावर कम्पनीले दक्ष कामदार कोरिया पठाउने ❗️

कोरियामा E-7 भिसामा श्रमीक पठाउन कार्यविधी तयार भएको छ । र यस भिसाका लागी भाषा परिक्षा र सिप परिक्षण छुट्टै सँचालन हुने र पठाउने इजाजत प्राप्त म्यानपावर कम्पनीको माध्ययम बाट कोरिया आउन सकिने कार्यबिधी श्रम मन्त्रालयले पास गरेको छ ।

18/03/2024

E-7 भिसामा म्यानपावरले श्रमिक पठाउने गरी बन्यो कार्यविधि ‼️🇰🇷😮

तोकिएको मापदण्डभित्र रहेका म्यानपावर कम्पनीले ई-७ भिसामा श्रमिकहरू पठाउन पाउने भएका हुन्। ई-७ भिसामा कोरिया पठाउने म्यानपावर कम्पनीको आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्नेछ। पूर्णकालीन उपयोग गर्न सकिने गरी करार सम्झौता तालिम केन्द्र भएकोले पनि मान्यता पाउनेछ।

भाषा प्रशिक्षण तालिम केन्द्रमा कोरियाली भाषा पढाउने प्रशिक्षणको आधिकारिक प्रमाणपत्र प्राप्त कम्तीमा दुईजना भाषा प्रशिक्षक हुनुपर्नेछ। त्यस्तै, श्रमिकहरूको सहजीकरणका लागि आवश्यक कल्याणकारी सेवा तथा काम प्रयोजनका लागि दक्षिण कोरियामा दर्ता तथा अनुमति प्राप्त एसोसिएसनसँग सम्झौता गरेको हुनुपर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० अनुसार उक्त भिसामा श्रमिकहरू जाँदा लाग्ने शुल्क रोजगारदाताले नै बेहोर्ने छन्।

'नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदान, सामाजिक सुरक्षा कोषमा योगदान र श्रम स्वीकृतिमा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनिएकोमा सोही बमोजिम र अन्यको हकमा मन्त्रालयले तोकेबमोजिम हुनेछ,' कार्यविधिमा भनिएको छ।

श्रमिक पठाउँदा म्यानपावर कम्पनीहरू तथा दक्षिण कोरियास्थित सम्पर्क वा शाखा कार्यालयले कुनै पनि शुल्क श्रमिकबाट उठाउन पाउने छैनन्। कोरियास्थित सम्बद्ध एसोसिएसनले पनि श्रमिकबाट कुनै किसिमको शुल्क लिन नपाउने कार्यविधिमा व्यवस्था छ।

सीप तथा भाषा प्रशिक्षण प्रदायक स‌ंस्ठाले सञ्चालन गर्ने सीप तथा भाषा प्रशिक्षण एवं परीक्षणको शुल्क समेत सम्बन्धित रोजगारदाताले बेहोर्नुपर्नेछ।

सेतोपाटी बाट

18/03/2024

बिदेश यात्रामा भेटिने दुइ थरी साथीहरु ❗️

बिदेशमा साथीसंगी वा कम्पनीको नेपाली सहकर्मी भनेको दैनिक जिबनयापन,बसाइँ वा सुखदुख शेयरिङका हिसाबले परिबार समान हुन्छन र हुनुपर्छ । तर परिबार समान भुमिका हुने र परदेशको यात्रामा भेटिन र ठाेकिनै पर्ने साथीसँगीहरु विशेषत: ब्यबहारिक रुपले दुई प्रकारका हुन्छन । एकथरी साथीसंगी जसको संगतले तपाईंमा थप सकरात्मक सोचको बिकास हुन्छ । सत्कर्म बोध हुन्छ । ब्यबहारिक हिसाबले यस्ता साथीसँग तपाईं केही सिक्न प्रेरित हुनुहुन्छ । तर अर्को थरी साथीहरु जसको संगतले तपाईंमा भएको सकरात्मक सोचलाइ पनी थाहा नपाउदो पाराले बिकृत बनाइदिएका हुन्छन ।

बिदेशको ठाँउमा कस्तो साथी वा सहकर्मीसँग संगत गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । तर हामीले ध्यान दिएका हुँदैनौ ।

इपिएस शाखाको कोरियन भाषा परिक्षाको लागि बायोमेट्रीक गर्ने सम्बन्धी अत्यन्त जरूरी सुचना ‼️🇰🇷
18/02/2024

इपिएस शाखाको कोरियन भाषा परिक्षाको लागि बायोमेट्रीक गर्ने सम्बन्धी अत्यन्त जरूरी सुचना ‼️🇰🇷

“ वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत अ.साँढे दुई अर्ब बराबरको सुन तस्करी गर्ने  गिरोहहरु पक्राउ”(2080-03-25)गैरकान...
11/07/2023

“ वैदेशिक रोजगारीबाट फर्केका श्रमिक मार्फत अ.साँढे दुई अर्ब बराबरको सुन तस्करी गर्ने गिरोहहरु पक्राउ”(2080-03-25)

गैरकानुनी रूपमा भन्सार छली गरी कतारबाट सुन चोरी पैठारी गरी नेपाल ल्याई खरिद बिक्रीको कारोबार गरीरहेका छन भन्ने सुचानाको आधारमा निगरानी गर्दै जादा मिति २०८०/०३/२४ गते नेपाल वायु सेवा निगमको RA240 नं. को फ्लाईटबाट कतार हुँदै बिहान १०:१० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाण्डौमा आउन लागेका नरेश पन्जियार, दिनेश कुमार यादव, भुम बहादुर ओली, सुनिल कुमार महरा, सन्त गुलाम मुराव लगायतका व्यक्तिहरू मार्फत भन्सार छली गरी सुन कतारबाट नेपाल पठाउन लागेको र विनोद कुमार साह, सन्जु कुमारी साह, दुर्गा प्रसाद यादव, देवनन्दन साह उक्त सुन रिसिभ गर्नेको लागि एयरपोर्टमा आउन लागेको भन्ने सुचना पाई मिति २०८०/०३/२४ गते बिहान अं. ११;३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगल स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्ष तर्फको पार्किङ स्थलबाट नियन्त्रणमा लिई पक्राउ परेका व्यक्तिहरू मध्ये सन्जु कुमारी साहले मैले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाण्डौको बागबजारमा रहेको निमाई साहले सन्चालन गरेको सुर्पना ज्वेलर्समा लगी बिक्री गर्ने गरेकी छु भनि बताएकोले निजलाई लिई ऐ. अं. १८;३० बजेको जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं. २८ बागबजारमा रहेको सुर्पना ज्वेलर्समा पुग्दा उक्त ज्वेलर्सका सन्चालक निमाई साहलाई समेत नियन्त्रणमा लिईएको ।
साथै उक्त कार्यमा सलंग्न शिव सुन्दर राउत र मोहन कुमार यादवलाई समेत नियन्त्राणमा लिई आवश्यक अनुसन्धानको लागि
जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको ।

ठूला यात्रुबाहक बसलाई अब ४० सिटबाट ४५ सिट संख्या बनाउने व्यवस्था: Nepal Government has announced that the number of seat...
11/07/2023

ठूला यात्रुबाहक बसलाई अब ४० सिटबाट ४५ सिट संख्या बनाउने व्यवस्था: Nepal Government has announced that the number of seats in large public buses has been increased to maximum 45 seats including the driver from 40 seats. 😲

Pic. Pramod Tiwari

06/04/2023

एकाबिहानै पवित्र मनले पाथीभरा माताको दर्शन गर्दै आजको दिनको सुरुवात गर्नुहोस् 🙏🌹ॐॐ

06/04/2023

निर्णय गर्दा अरुलाई सोध्नुपर्दैन, जनताको सपना नै मेरो सपना हो : हर्क साम्पाङ

06/04/2023

सबै कुरा पाएपछि मात्र आफूलाई खोज्छु नभनौं, किनकि आफूलाई पूर्णरुपमा खोजेपछि मात्र सबै कुरा पाउन थालिन्छ।
:) Peace 🙏

Address

Kathmandu

Telephone

+9779866558455

Website

Alerts

Be the first to know and let us send you an email when News Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepali:

Share