Vee shal Koirala

Vee shal Koirala अंत: अस्ति प्रारंभ तस्मात् अनुगच्छातु प्रवाह:
राधे राधे!!

My view on politics is that those people who are not interested in politics does not mean that politics is not related with them.Those who hate polities as a dirty game are the ones who are indirectly helping to push politics towsrds perversion and decline.

परिवर्तनसँगैकाे सहयात्रा गराैं । परिवर्तनको साचीँ बनाैं।जय नेपाल !
10/01/2026

परिवर्तनसँगैकाे सहयात्रा गराैं । परिवर्तनको साचीँ बनाैं।
जय नेपाल !

उपन्यासहरू र त्यसका पात्रहरू विच परिचित नभएकाे निकै समय वितेछ सयद वर्षैनै, आज कतैवाट मायका मसिना अक्षरका पात्र संग साक्ष...
14/12/2025

उपन्यासहरू र त्यसका पात्रहरू विच परिचित नभएकाे निकै समय वितेछ सयद वर्षैनै, आज कतैवाट मायका मसिना अक्षरका पात्र संग साक्षत्कार गर्ने माैका जूर्याे मेराे लगभग एकै वसाईमा सक्ने बानीले पुर्णता पनि पायाे ! उपन्यासमा निक्कै समय सान्दर्भिक अवस्था अनि व्यवहार झल्केकाे पाएँ ! मान्छेकाे स्वार्थी मनले सधै चाहनेहरूकाे मन दुखाएर चाहेकाहरूलाई खुसी वनाउन मरिमेट्ने स्वाभावलाई सजिलाे भाषामा दर्शाएकाेछ । समाजकाे अप्ठ्यारो आवस्थामा प्रेम कसरी फुल्छ र कसरि मल जल पाउन वाट वन्चित वनाउछ समाज यसलाई पनि चिर्न खाेजेकाे छ । यसमा अनेक प्रशंगले मानिसकाे महत्वाकांक्षा कत्ति सम्म हुन्छ र कत्ति परिवर्तनकारी छ मनकाे गती उर्जागर गरेकाे छ । र निस्वार्थ प्रेमलाई परिभाषित समेत गर्न प्रयास गरेकाे छ । त्यसैले आकर्षण र प्रेम, सहि र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमकाे माझधारले हरेक व्यक्तिलाई कुनै न कुनै समयमा आफ्नाे प्रेमकाे आत्मसमीक्षा गर्न बाध्य पार्छ भन्ने कुरामा लेखक badal संग म सहमत भएकाे छु ।
Suresh Badal

जन्मदिनको धेरै धेरै शुभकामना प्यारी दिदी !❤️😘आउने दिनहरू अझ सुखमय र स्वास्थ्यमय रहाेस् शुभकामना !❤️🌻
02/12/2025

जन्मदिनको धेरै धेरै शुभकामना प्यारी दिदी !❤️😘
आउने दिनहरू अझ सुखमय र स्वास्थ्यमय रहाेस् शुभकामना !❤️🌻

26/11/2025

झलिकाे तिम्राे याद अलिकाे हिमाल भन्दा नी ! 🌻

Hoping that there is someone to support you in your suffering is an illusion that also saps yours strength.❤️😎
18/11/2025

Hoping that there is someone to support you in your suffering is an illusion that also saps yours strength.❤️😎

Family is a combination of blessings and feelings. Where love never ends and life begins. Always together, forever❤️🌻
14/11/2025

Family is a combination of blessings and feelings. Where love never ends and life begins. Always together, forever❤️🌻

07/11/2025

"Life is a risky yet enriching journey that teaches us understanding, decision-making, and connects us with nature and diverse experiences."
Life is described as a certain yet risky journey filled with emotions and learning opportunities. Through this journey, individuals gain a deeper understanding of life, improve their ability to comprehend situations, and make informed decisions. A unique aspect of this journey is its ability to bring us closer to nature. The experience is made enjoyable and memorable by the natural, social, and cultural diversity encountered along the way. ❤️🌻

युवा समाजको प्रेरक र वाहक शक्ति हो । युवा उमेर बाढीको भेलजस्तो हुन्छ । भयंकर शक्ति हुन्छ, उन्माद पनि हुन्छ । बाढीको पानी...
27/10/2025

युवा समाजको प्रेरक र वाहक शक्ति हो । युवा उमेर बाढीको भेलजस्तो हुन्छ । भयंकर शक्ति हुन्छ, उन्माद पनि हुन्छ । बाढीको पानीलाई नहरमार्फत निकास दिन सके उब्जनी बढाउन सकिन्छ, नत्र बाढीले तहसनहस पार्छ ।
- प्रदीप गिरि

Good morning from KORI❤️🌻
22/10/2025

Good morning from KORI❤️🌻

कालिगण्डकी नदी !
15/10/2025

कालिगण्डकी नदी !

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Vee shal Koirala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vee shal Koirala:

Share