Aam Nepali TV HD

Aam Nepali TV HD सत्य, तथ्य र सन्तुलित समाचार तथा मनोरञ्जनको भरपर्दो माध्यम। जनताको विश्वास, हाम्रो आधार।
(2)

30/08/2026

Miss And Mrs Universal 2026 season-5 LIVE

28/08/2026

देश विदेशको ताजा समाचार || Aam Nepali Samachar || 7PM | १२ भदौ २०८३, शुक्रवार LIVE

28/08/2026

बाढी प्रभावितको तत्काल उद्धार र राहतका लागि रेडक्रसद्वारा करिब १९ करोड सहयोग घोषणा, रेडक्रसको आपतकालीन टोलीमार्फत विस्थापित परिवारलाई आश्रय र आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता ।।

@top fansMaheshh Chaurasia

28/08/2026

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा स्थगित गरिएको छ ।।

@top fansMaheshh Chaurasia

28/08/2026

सर्वदलीय बैठकले विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकढिक्का हुने प्रतिबद्धता व्यक्त गरेको छ ।।

@top fansDol ThapaMaheshh Chaurasia

28/08/2026

प्रधानमन्त्री बालेन्द्र शाहले देश अकल्पनीय विपत्तिमा परेको समयमा यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको बताउनुभएको छ ।।

@top fansDol ThapaMaheshh Chaurasia

28/08/2026

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १ सय ७७ जनाको शव फेला परेको छ ।।

@top fansMaheshh ChaurasiaDol Thapa

27/08/2026

देश विदेशको ताजा समाचार || Aam Nepali Samachar || 7PM | ११ भदौ २०८३, बिहिवार LIVE

27/08/2026

बाढी प्रभावित क्षेत्र नुवाकोटको स्थलगत अवलोकनमा प्रधानमन्त्री बालेन शाह, उद्धार र राहतको अवस्था प्रत्यक्ष बुझ्न मन्त्रीसहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा ।।
@top fansMaheshh Chaurasia

27/08/2026

भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता, काठमाडौंसहित दुई दर्जन जिल्लामा बाढीको गम्भीर जोखिम, नदीमा पानीको बहाव अत्यधिक बढेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनको अपिल ।।

@top fansMaheshh Chaurasia

Address

Koteshwor, Kathamandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aam Nepali TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aam Nepali TV HD:

Shortcuts

Share

Category