Bishow News

Bishow News News Express

15/09/2025

Sad news
नेपालीलाई अबदेखि युएई युनाइटेड अरब इमिरेट्ले भिजिट भिसा नदिने भएको छ । नेपालको वर्तमान अवस्थालाई हेरेर फरार रहेका कैदीहरू जान सक्ने भएकोले हाललाई बन्द गरिएको युएइले बताएको छ।

15/09/2025

सुदन गुरूङको समूहले मध्यराति प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्दै राजीनामा समेत मागेका छन् ।

13/09/2025

सामन्य बन्दै उपत्यकाको जनजिवन।

09/09/2025

Gen-Z को आन्दोलन जडिबुटी चोकबाट

नेपाली टेलि सिरियल “पुस्ता” भाग -४
22/08/2025

नेपाली टेलि सिरियल “पुस्ता” भाग -४

Pusta | पुस्ता | Episode | Binod Shrestha | Laxman Bikram Basnet, Bidhya karki, Anita Giri | Nepali Serial | New EpisodePusta Official Presents:- Nepali Seri...

काठमाडौं । नेपाली दर्शकमाझ निकै गहिरो सामाजिक सन्देश बोकेको नयाँ टेलिसिरियल “पुस्ता” आज साउन १५ गते साँझ ७:३० बजे बाट Pu...
31/07/2025

काठमाडौं । नेपाली दर्शकमाझ निकै गहिरो सामाजिक सन्देश बोकेको नयाँ टेलिसिरियल “पुस्ता” आज साउन १५ गते साँझ ७:३० बजे बाट Pusta Official युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
कथाकार तथा परिकल्पनाकार जीवन पन्त रहेको यस टेलि सिरियलको कथा बिनोद परियारले लेखेका हुन भने निर्देशकको भुमिकामा खमेश श्रेष्ठको रहेका छन।
पुस्ता टिमलाई सफलताको शुभकामना।
प्रिमियर शोको लिकं: https://youtu.be/hFWOSfv2Wpo?si=wjorDVo6TLh8748-

प्रेस विज्ञप्तिसामाजिक सञ्जालमा तथ्यहीन भ्रामक प्रस्तुति प्रस्तुत गर्ने  युवती पक्राउ।
15/06/2025

प्रेस विज्ञप्ति
सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक प्रस्तुति प्रस्तुत गर्ने युवती पक्राउ।

राजतन्त्र समर्थकहरुको प्रदर्शनमा आज निशेधित क्षेत्र ताेड्न खाेज्दा बालुवाटार नजिकै पूर्व मन्त्री कमल थापा पक्राउ परेका छ...
01/06/2025

राजतन्त्र समर्थकहरुको प्रदर्शनमा आज निशेधित क्षेत्र ताेड्न खाेज्दा बालुवाटार नजिकै पूर्व मन्त्री कमल थापा पक्राउ परेका छन् ।
Pic. NPL

तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश ।
24/04/2025

तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश ।

21/04/2025

Breaking: NEB ले कक्षा १२ को परीक्षा सार्ने तयारी गरेको छ । परीक्षा सारेर कहिले देखि सुरु गर्ने भन्ने बिषयमा छलफल गर्न भोलि ८ बजे बोर्ड बैठक बोलाइएको छ ।

21/04/2025

यात्रा गर्दा गाडीको ढोका राम्रोसंग लगाउने गरौं । नत्र यस्तै हुन सक्छ ।

Address

Baneshwor
Kathmandu
977

Alerts

Be the first to know and let us send you an email when Bishow News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishow News:

Share