CFN Khabar

CFN Khabar नेपालको डिजिटल पत्रीका
www.cfnkhabar.com
CFN: contribution for nepal

25/05/2026

सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू

क्यान्सरको जीवनरक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर।
22/05/2026

क्यान्सरको जीवनरक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर।

21/05/2026

सुरक्षित यात्रा गरौं !!

एसईईपछि उपयुक्त कलेज छनोटको तयारीमा रहेका विद्यार्थी र अभिभावकमाझ काठमाडौंको चाबहिलस्थित विनायक सिद्ध कलेज आकर्षणको केन्...
20/05/2026

एसईईपछि उपयुक्त कलेज छनोटको तयारीमा रहेका विद्यार्थी र अभिभावकमाझ काठमाडौंको चाबहिलस्थित विनायक सिद्ध कलेज आकर्षणको केन्द्र बन्दै गएको छ । वि.सं. २०७१ सालमा स्थापना भएको कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ ।

कलेजले व्यवहारिक शिक्षण प्रणाली, अनुशासित वातावरण, आधुनिक प्रयोगशाला, इ–पुस्तकालय तथा मोटिभेसनल काउन्सिलिङमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । क्याम्पस प्रमुख रामकृष्ण सिंखडा का अनुसार विद्यार्थीको क्षमता र रुचिअनुसार मार्गदर्शन गर्दै आत्मविश्वासी र प्रतिस्पर्धी नागरिक बनाउने लक्ष्य कलेजको प्राथमिकता हो ।

कलेजले खेलकुद, कला तथा नेतृत्व विकास गतिविधिमा समेत जोड दिएको जनाएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी प्रीति राई, अमिशा कार्की तथा आयुष घलान लगायतका खेलाडी यसै कलेजसँग जोडिएका छन् ।

यस वर्ष कलेजले उत्कृष्ट, जेहेन्दार तथा खेलकुद र कला क्षेत्रमा विशेष क्षमता भएका विद्यार्थीका लागि पाँच दर्जनभन्दा बढी पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा  प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
20/05/2026

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेकी छन् ।

तस्बिरमा प्रधानन्यायाधीश शर्माको शपथ :
19/05/2026

तस्बिरमा प्रधानन्यायाधीश शर्माको शपथ :

आजका मुख्य खबर
19/05/2026

आजका मुख्य खबर

यी कुरा कहिल्यै याद गर्नुभएको छ !!
19/05/2026

यी कुरा कहिल्यै याद गर्नुभएको छ !!

माछा खाएपछि किन खानुहुँदैन दूध ?
19/05/2026

माछा खाएपछि किन खानुहुँदैन दूध ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाए...
18/05/2026

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ ।

रास्वपाका माननीय कोही तक्लु, कोही जगल्टे, कोही जुल्फे त कोही छेपारे सम्म ।
15/05/2026

रास्वपाका माननीय कोही तक्लु, कोही जगल्टे, कोही जुल्फे त कोही छेपारे सम्म ।

Address

Balaju
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when CFN Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CFN Khabar:

Share