11/04/2026
Yo manxa sangai kathamandu gaushala ma na basunu hola sathi haru yo manxa chor ho kathamandu ma 1lkha Rupaiya liyara bhage ko xa यो मान्छेसँग लजमा नबस्नुहोला। प्लाई प्लाई पैसा खान्छ यो मान्छे। काठमाडौँमा धेरै मान्छेसँग पैसा लुटेको छ काठमाडौँमा यो मान्छेले धेरै पोलाईपोलाई पैसा खाएर अनि बसिरहेको छ काठमाडौँमा। यसले धेरै पैसा मान्छेको लुटेर लिएर भागेको छ काठमाडौँमा। हल्लाइदिनुहोला जेल एक लाखभन्दा धेरै पैसा लिएर भागेको छ। काठमाडौँ गौशालाबाट यो मान्छेसँग संगत नगर्नुहोला साथीहरू। यो मान्छे भन्छ म जान्छु अस्ट्रेलिया गर्दा गर्दै मान्छेलाई मान्छेको पैसा लिएर भागेको छ।