10/17/2025
काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका-८ घर्तिछाप (चकमके) की २५ वर्षीया ब्लड क्यान्सर पीडित शुकु माया मोक्तान आङाको शिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग अभियान संचालन भइरहेकोले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवीहरु लगायत सम्पुर्ण सहयोगी मन नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आङा शुकुमाया मोक्तानलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्न चाहान्छु ।
शुकुमाया मोक्तानलाई सहयोग गर्न इच्छुकले बिरामी शुकु माया मोक्तानको ग्लोबल आइएमई बैंकको खाता नं। ०८९०७०१०११४६२२ मा जम्मा गरिदिन वा श्रीमान रक्तिम लामा लोको मोबइल नं. ९७६१५२०१६०, सञ्चमान लो ९८५१२४३६१२, समाजसेवी एवं पत्रकार अमृत योन्जन तामाङ ९८४१५०२८९७ तथा ग्लोबल खबरको टिमलाई सम्पर्क गर्न सक्नुहुनेछ ।