Kopila books

Kopila books kopila kitab is set with a specific aim of catering meaningful books to the children of every ages in Nepal.

It believes books are overall development for children. Hence, it plans to put optimum efforts to produce and publish quality books.

22/09/2025
01/09/2025

१० पुस्तकको सेटको मात्र रु. २१९९/-
चार वर्षदेखि सात वर्षसम्मका नानीबाबुहरुलाई पढेर सुनाउन र सात वर्ष भन्दा ठूला नानीबाबुहरुले आफै पढ्न सक्ने अत्यन्त आकर्षक चित्र, साईज, र छपाई भएका कथ्य तथ्य पुस्तक।
आजै अर्डर गर्नुहोस्।
थप जानकारीको लागि 985-1194433 9851156508

31/08/2025

"हाम्रो पुस्तकालय,
हाम्रो भविष्य"
अठारौं पुस्तकालय दिवस
२०८२ को हार्दिक शुभकामना

Happy Teej
26/08/2025

Happy Teej

Happy 4th anniversary
13/08/2025

Happy 4th anniversary

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा सम्पन्न चार दिने बालकथा लेखन कार्यशालामा उत्साहपूर्वक सहभागी हुनुभएकोमा हाम...
09/08/2025

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा सम्पन्न चार दिने बालकथा लेखन कार्यशालामा उत्साहपूर्वक सहभागी हुनुभएकोमा हामी तपाईंप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं।

यस सकारात्मक सहभागिताले कार्यशालालाई फलदायी मात्र बनाएन, आगामी दिनमा बाल साहित्यको क्षेत्रमा अझ उत्कृष्ट योगदान दिने आशा पनि बढाएको छ।

यस अवसरमा ‘रूम टु रिड’ प्रति पनि विशेष धन्यवाद प्रकट गर्न चाहन्छौं, जसको सहयोग र साझेदारीले यो कार्यशाला सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा ‘सांस्कृतिक विविधता’ विषयक बालकथा लेखन कार्यशालाको दोस्रो दिन
06/08/2025

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा ‘सांस्कृतिक विविधता’ विषयक बालकथा लेखन कार्यशालाको दोस्रो दिन

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा ‘सांस्कृतिक विविधता’ विषयक बालकथा लेखन कार्यशालाको दोस्रो दिन।
06/08/2025

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा ‘सांस्कृतिक विविधता’ विषयक बालकथा लेखन कार्यशालाको दोस्रो दिन।

कोपिला किताब र रूम टु रिडको संयुक्त आयोजनामा ‘सांस्कृतिक विविधता’ विषयक बालकथा लेखन कार्यशालाको पहिलो दिन।
05/08/2025

27/07/2025

१० पुस्तकको सेटको मात्र रु. २१९९/-
चार वर्षदेखि सात वर्षसम्मका नानीबाबुहरुलाई पढेर सुनाउन र सात वर्ष भन्दा ठूला नानीबाबुहरुले आफै पढ्न सक्ने अत्यन्त आकर्षक चित्र, साईज, र छपाई भएका कथ्य तथ्य पुस्तक।
आजै अर्डर गर्नुहोस्।
थप जानकारीको लागि 985-1194433 9851156508

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Kopila books posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kopila books:

Share

Category