Kaji Entertainment Media

Kaji Entertainment Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaji Entertainment Media, Media/News Company, Kathmandu.

18/02/2024

Kaji Entertainment Media को प्रस्तुतिशान्तिको सन्देश.....राष्ट्र र राष्ट्रियता प्राण भन्दा प्यारो हुन्छ।स्वदेश गानशब्द लेखन: राज...

28/01/2024

It's Time to Start.....
"सुरुवात"
#कथा सर्घष र सफलताको...

"सबै ब्यत्ति लिडर हुदैन,सबै लिडर निडर हुदैन"एकले अर्काको अस्तित्व स्वीकार गर्दिनँ भन्छ भने उसलाई जेल हाल्नुपर्छ होइन मृत...
22/12/2023

"सबै ब्यत्ति लिडर हुदैन,सबै लिडर निडर हुदैन"

एकले अर्काको अस्तित्व स्वीकार गर्दिनँ भन्छ भने उसलाई जेल हाल्नुपर्छ होइन मृत्यु दण्ड दिनुपर्छ।।
संविधान केहि हिस्साको मात्र ब्याख्या गर्दा पनि कति जनाको मुटु हल्लिएको छ,कति जनाको चुलो बलेको छ मात्र एउटा कुरा उपत्यका संयुक्त ख्रीष्टमस महोत्सव मा माननिय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती ज्यु ले बोल्नु भएकाे प्रसंगले यहाँ स्वघोषित अभियन्ता, सिद्धान्त बिर्सिएका राजनितिज्ञ, कर्तव्य बिर्सिएका पत्रकार अनि मानवता बिर्सिएका मानिस जसले आफु कुन धरातलमा उभिएको छु भन्ने पनि बिर्सिएका छन ।
एउटाले अर्काको अस्तित्व स्वीकार गर्दिनँ भन्नु गलत हो ।
संविधान ले तोकेको
#स्वतन्त्रताको अस्तित्वलाई स्विकार गर्दिन
#मौलिकहकको अस्तित्व स्वीकार गर्दीन
#जातिय हकको अस्तित्व स्वीकार गर्दिन
भने जस्तै
यदि कसैले धार्मिक स्वतन्त्रतालाई (धर्म निरपेक्षता) मान्दिन भन्छ त्यो संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्छ
देशको कानुन मान्दिन भन्छ भने त्यो कानुन उल्लघंन गर्नु हो अनि यस्तो ब्यक्तिलाई जस्ले कानुन मान्दिन भन्छ त्यसलाई फुलमाला लगाईएर रथयात्रा गर्नु पर्छ भन्नु त पक्कै होइन ।
टोक्ने कुकुरले आज फलानोलाई टोक्यो भनेर रमिते बानिहदा भोलि मलाई नटोक्ला भन्न सकिदैन ।जसरी हिजो हर्कलाई ,आज सुदनलाई र भोली को सिकार तपाईं हुनसक्नु हुन्छ।
जुन धर्ममा आस्था छ त्यो धर्म मान्न पाउने अधिकार ब्यक्ति आफ्नो स्वतन्त्रता को कुरा हो सबै लाई स्वतन्त्रता छ तर एक अर्काको अस्तित्व स्वीकार गर्दिनँ भन्नु गलत हो र यो कुरालाई अति रन्जित उसैले गरिरहेको छ जो संबिधान बिरोधि काम गरिरहेको छ वा भनु धमिलो पानीमा माछा मार्ने लेन्डुप दोर्जे जस्तो क्रियाकलाप मा संलग्न छ। यस्तो दुस्साहस गर्नेहरु नै हुन एक अर्काको अस्तित्व स्वीकार गर्दिनँ भन्ने। यस्ता हरुलाई‌ हतकडी लगाएर जेल कोच्ने भन्नु गलत हो आर्थिक भार देशलाई नै पर्छ।
#सिधै खरिको बोटमा झुडादिदा ठिक हुँदैन??
महान नेता नेल्सन मण्डेला भन्नुहुन्छ; स्वतन्त्रता प्राण भन्दा प्यारो हुन्छ ।
कागले कान लग्यो भनेर कागको पछि दगुर्नु भन्दा पहिला आफ्नो कान छाम्ने कष्ट गर्नु महोदय !
#‌एकले अर्काको अस्तित्व स्वीकार गर्नु लोकतन्त्र को सुन्दरता हो।
✍️ "काजी" ✍️

प्रधानमन्त्री ज्यू आँशुले होइन मलमले निको हुन्छ घाउ।।Reel Vs Real
21/11/2023

प्रधानमन्त्री ज्यू आँशुले होइन मलमले निको हुन्छ घाउ।।
Reel Vs Real

20/11/2023
21/06/2023

अन्तर्राष्ट्रिय संगित दिवस अवसरमा सानो प्रयास सहित
अन्तर्राष्ट्रिय संगित दिवस सबैमा शुभकामना🎻🪕🎸🎺🪈🥁🪗🎷🎹

प्रचुर सम्भावना बोकेको मेरो देशबत्ती मुनिको अँध्यारो भोग्दै छ।बाध्यताको नाममा पलायनको बाटो रोच्दैछहातमा सुनको कचरौ लिएर ...
08/11/2022

प्रचुर सम्भावना बोकेको मेरो देश
बत्ती मुनिको अँध्यारो भोग्दै छ।
बाध्यताको नाममा पलायनको बाटो रोच्दैछ
हातमा सुनको कचरौ लिएर दानि खोज्दैछ।।

माथिका हरफहरू गंध्य नमिले पनि भन्न खोजिएको कुरा एक कम पाच बिस ( ९९%) प्रतिशत पक्कै मिल्छ। कुरा हिउ चितुवाको फोटो सार्वजनिक भए संगै मेरो पुस्तामा कथा जस्तो लाग्ने हिउ चितुवा हजारौं माइल यात्रा या भनु संघर्षको देन एउटा महिलाको सहासिक कामबाट सफलता प्राप्त गर्दै उनको क्यामेरामा कैद हुदाँ मैंले मेरो देश नियाल्ने सुनौलो मौका पाए। जुन कुरा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार बनिरहदा मन यसै प्रफुल्लित हुनु स्वाभाविक नै हो।
जुन जनावर दुर्लभ मानिए पनि अस्तित्व मा धेरै पहिले देखि नै भएको कुरा यसै नकार्न सकिदैन।

कुरा केहि समयअगाडि जो जुन हुमलाको लिमि भ्यालीमा एउटा अनौठो जनावर को फोटो कैद गर्न सफल हुनु भएको शेर्पा दाजुको संघर्षको कथालाई पनि कम आक्न मिल्दैन।हो कुरा चुङबा शेर्पा दाजुको हो जस्ले दुर्लभ वा अस्तित्व मै छैन भनिएको जङ्गली याक को तस्बिर कैद गर्नु कम सहासिक थिएन। उहाँले भोग्नुपरेको समस्या र गर्नु भएको संघर्ष मा कुनै कमि थिएन भन्न सहजै सकिन्छ।
दुर्लभ जङ्गली याक नेपालकै शेर्पा दाजुको क्यामेरामा कैद भएको कुरा लाई मेरो देशको राष्ट्रिय संचारको माध्यमले किन उजागर गर्न कन्जुस्याइँ गरिएको भान मलाई हुन्छ।। मात्र मेरो जिज्ञासा र असन्तुष्टि हो।
यसरी छ तर आधिकारिक रूपमा नभेटिएको यति (हिउ मानव) भेटिएको जस मेरै देशको पोल्टोमा परोस।
।।जय देश ।।

01-November'2022
🌔 : 23.35

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kaji Entertainment Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share