Climate Khabar

Climate Khabar Meme=Life

27/08/2026

प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज तथा उद्धार कार्यको अवस्था बुझ्न बिहीबार नुवाकोटको विदुर पुगेका छन्।

प्रधानमन्त्री शाह सडक मार्ग हुँदै विदुर पुगेका हुन्। उनले विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखबाट प्रभावित क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ लिइरहेका छन्।

ब्रिफिङमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्।

27/08/2026

नुवाकोटमा सम्पर्कविहीन आफन्तबारे जानकारी लिनका लागि

सम्पर्कमा आउन नसकेका आफन्तजन तथा नुवाकोटमा रहेका आफ्ना आफन्तको अवस्था बुझ्न आवश्यक परेमा नजिकै रहेका स्थानीय फोकल पर्सनका रूपमा तोकिएका सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ।

27/08/2026

Address

Kirtipur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Climate Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Climate Khabar:

Shortcuts

Share

Category