News Of Nepal

News Of Nepal Thank you for visiting our Page.☺️🤗
(1)

राहत पुग्दै: बाढीबाट प्रभावित क्षेत्रमा Nepal Army का ८ वटा Truck मार्फत करिब ८ टन राहत सामग्री पठाइएको छ।🙏
27/08/2026

ठुलो क्षती: भोटेकोशी बाढीबाट ४५० मेगावाट बिजुली उत्पादन बन्द भएको छ।😢

Aaja aayeko badhi ma parera de,ath hune ko count 157 jana pugeko cha. 😥
26/08/2026

नेपाली सेनाले आज रातभर पनि बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राख्ने भएको छ । 🙏

Black Day: आजको रसुवा/नुवाकोट बाढीमा परि ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धा ञ्जली !💔😥

बाढीबाट जोगिएका एक व्यक्ति अस्पतालबाट रुदै भन्नुहुन्छ: " Mero aakha agadi nai mero family bagayo, 15 ra 17 yrs ka dui Chora ani 10 ra 12 yrs ki dui chori ani wife lai merai agadi bagayera lagyo. Ma eklai bhaye." 💔😥

भारत सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि १० टन मानवीय सहायता तथा अत्यावश्यक औ!षधि पठाएको छ। धन्यवाद !🙏

Modi काे पार्टी, BJP का राष्ट्रीय अध्यक्ष Nitin Nabin लेख्छन्:

राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौं आउँने भएको छ।

प्रधानमन्त्री B***n Shah लाई राष्ट्रपतिले फोन गरेर सबै संयन्त्र परिचालन गर्नुस् भनेका छन्। 😮

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Of Nepal:

Shortcuts

Share