𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮

  • Home
  • Nepal
  • Kathmandu
  • 𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮

𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮 Thanks for visiting our page. 𝗟𝗶𝗸𝗲 & 𝘀𝗵𝗮𝗿𝗲 "𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮" 𝗳𝗼𝗿 𝗺𝗼𝗿𝗲 𝗹𝗮𝘁𝗲𝘀𝘁 𝘂𝗽𝗱𝗮𝘁𝗲𝘀.

𝗞𝗲𝗲𝗽 𝗹𝗼𝘃𝗶𝗻𝗴 & 𝘀𝘂𝗽𝗽𝗼𝗿𝘁𝗶𝗻𝗴 "𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮".

आज श्रावण १५ गते ❣️
31/07/2023

आज श्रावण १५ गते ❣️

जिउँदैमा मार्ने यस्तो अन्याय पनि हुन्छ र ! (सम्पूर्णलाई हार्दिक श्रद्धान्जली भन्दै छ त। 🤔)
13/07/2023

जिउँदैमा मार्ने यस्तो अन्याय पनि हुन्छ र !
(सम्पूर्णलाई हार्दिक श्रद्धान्जली भन्दै छ त। 🤔)

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छ...
12/07/2023

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।🙏

  :जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई हातखुट्टा बाँधेर घण्टौसम्म क्रुर यातना !समाजिक अपराधका घटनामा एक्सन लिन...
12/07/2023

:जिल्ला प्रहरी कार्यालय सिरहामा प्रहरी जवानलाई हातखुट्टा बाँधेर घण्टौसम्म क्रुर यातना !

समाजिक अपराधका घटनामा एक्सन लिने प्रहरीले नै आफ्नै कर्मचारीलाई यातना दिएको घटना बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी नीरिक्षक (ईन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप लगाईएको छ । प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडियो समेत बाहिरिएको छ ।

ईन्सपेक्टर राईकै कमाण्डमा प्रहरी जवान अनु रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारले कमाण्डरलाई भन्न भनेपछि पीडित रायले ईन्सपेक्टर राईलाई गुनासो गर्न गएका थिए । सो क्रममा ईन्सपेक्टर राईले अनुलाई तथानाम, अभद्र गाली गलौज गरेपछि आक्रोसित भएका रायले समेत ईन्सपेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको हो ।

12/07/2023

Class 12 Results New Update 2079

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।
12/07/2023

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

केही दिन अघि सार्वजनिक भएको SEE को नतिजामा A+ ल्याएको प्रधानमन्त्री प्रचण्डको नाति अहिले के गर्दै होला त 🤔उत्तर in comme...
12/07/2023

केही दिन अघि सार्वजनिक भएको SEE को नतिजामा A+ ल्याएको प्रधानमन्त्री प्रचण्डको नाति अहिले के गर्दै होला त 🤔

उत्तर in comment 👇

  : Prime Minister Prachanda's wife Sita Dahal has passed away. Rest in peace beautiful soul. 😥
12/07/2023

: Prime Minister Prachanda's wife Sita Dahal has passed away. Rest in peace beautiful soul. 😥

आज Helicopter दुर्घटनामा परेर ज्यान गुमाएका क्याप्टेन चेतबदुर गुरुङ ४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन थिए । ...
11/07/2023

आज Helicopter दुर्घटनामा परेर ज्यान गुमाएका क्याप्टेन चेतबदुर गुरुङ ४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन थिए ।
Rest in peace most handsome soul ❤🙏😭

  accident update: सवार 6 जनाकै Dead body भेटिएको छ ।😥
11/07/2023

accident update: सवार 6 जनाकै Dead body भेटिएको छ ।😥

Helicopter accident update: 3 jana ko dead body bhetiyeko chha.😥
11/07/2023

Helicopter accident update: 3 jana ko dead body bhetiyeko chha.😥

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।😥
11/07/2023

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।😥

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when 𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲 𝗢𝗳 𝗡𝗲𝘄𝘀 𝗕𝗮𝗻𝗱𝗮:

Share