Apionline khabar

Apionline khabar सत्य ,तथ्य ,निष्पक्ष र ताजा समाचार

प्रहरीको प्रारम्भिक अनुसन्धानले पछिल्लो जेन–जी आन्दोलन भड्काउने मुख्य भूमिका ‘टिब्बटेन ओरिजिनल ब्लड’ (टिओबी) नामक समूहको...
16/10/2025

प्रहरीको प्रारम्भिक अनुसन्धानले पछिल्लो जेन–जी आन्दोलन भड्काउने मुख्य भूमिका ‘टिब्बटेन ओरिजिनल ब्लड’ (टिओबी) नामक समूहको रहेको देखाएको छ। यस समूहका सदस्यहरूले रेडियो सेटमार्फत आन्दोलन समन्वय गरेको र भीडलाई हिंसात्मक ढङ्गले उक्साएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार, टिओबी अंकित ज्याकेट र टी–सर्ट लगाएका बाइक राइडरहरू आन्दोलनका विभिन्न स्थानमा घुम्दै भिडलाई भड्काउने गतिविधिमा सक्रिय देखिएका छन्। प्रहरीको फेला परेको भिडियो फुटेज अनुसार, ती युवाहरूले बिजुलीबजारको आर्कब्रिजबाट मोटरसाइकलमा हुंइकिँदै नयाँबानेश्वरतर्फ अघि बढेका थिए। त्यसपछि आन्दोलन शान्त अवस्थाबाट आक्रामक रूपमा रूपान्तरित भएको देखिन्छ।

16/10/2025

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ महानगरका मेयर बालेन शाहका अनुसार, काठमाडौं महानगरले हालसम्म २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सा...
16/10/2025

काठमाडौँ महानगरका मेयर बालेन शाहका अनुसार, काठमाडौं महानगरले हालसम्म २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरेको छ। महानगरले मिचिएका १,८५९ रोपनी १४ आना जग्गा पुनः प्राप्त गर्ने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरेको छ। फिर्ता गरिएका जग्गाहरूलाई पार्क, खेलमैदान र हरित क्षेत्रका रूपमा विकास गर्ने कार्य अघि बढाइएको महानगरले जनाएको छ।

16/10/2025

फुटबल प्रतियोगिता २०८२ विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा यही मिति २०८२/७/१ गते देखी १० गते सम्म हुने सम्बन्धीमा पत्रकार सम्मेलन

१८.४० अंकले घट्यो नेप्से
16/10/2025

१८.४० अंकले घट्यो नेप्से

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको सेयर कारोबारको अन्तिम दिन नेप्से १८.४० अंकले घटेको छ । आज ३ अर्ब २७ क...

आयोगमा एमालेको ७ बुँदा : सरकारले चुनाव गराउँदैन, संसद, ब्युँतन्छ
16/10/2025

आयोगमा एमालेको ७ बुँदा : सरकारले चुनाव गराउँदैन, संसद, ब्युँतन्छ

काठमाडौं : नेकपा एमालेले सरकार चुनावी वातावरण बनाउन न्यूनतम तयारीमा पनि नरहेको आरोप लगाएको छ। निर्वाचन आयोगले रा...

भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले गरे नेपाली टोलीको प्रशंसा
16/10/2025

भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले गरे नेपाली टोलीको प्रशंसा

काठमाडौं : नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको छ। एसिया तथा ईस्ट एसिया प्यासिफिक क्वालिफाय.....

डीएसपी चन्दसहितका ८ जना प्रहरी पुरस्कृत
16/10/2025

डीएसपी चन्दसहितका ८ जना प्रहरी पुरस्कृत

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रण....

मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ
16/10/2025

मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ

16/10/2025

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी पुस्ताका मागहरु पूरा गर्न सरकारले अहोरात्र काम गर....

16/10/2025

मन्त्रिपरिषद कहिले विस्तार हुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्रीको जवाफ

प्रधानमन्त्री कार्कीद्वारा नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन
16/10/2025

प्रधानमन्त्री कार्कीद्वारा नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन्। प्....

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Apionline khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Apionline khabar:

Share