Nepalcover News

Directions Website Contact the business

Nepalcover News नेपाल कभर, सबैको खबर !
(1)

22/08/2026

अल्फा बिट || By Aaryav Dhakal || COMING SOON || Every Wednesday on NepalCover Media




----------------------------------------------------------------------------------------------------------------------------------------------------
Background by Sarawut Burarak on vecteezy.com

अल्फा बिट || By Aaryav Dhakal || COMING SOON || Every Wednesday on NepalCover Media
22/08/2026

अल्फा बिट || By Aaryav Dhakal || COMING SOON || Every Wednesday on NepalCover Media

18/08/2026

देउवाले ब'न्द गरेको चिनी कारखानामा के अब बालेनले बजाउलान् उद्योगको साइरन???




18/08/2026

भदौ १० गते संसदमा बालेनको ‘अ'ग्नि'परीक्षा’, सांसदका ती'खा प्र'श्न'को जवाफ दिनुपर्ने



17/08/2026

नेपालमै बन्दैछ पहिलो विधु तिय विश्वस्तरीय स्कुटर ,सरकारकले दियो साथ





17/08/2026

आजदेखि नेपाली श्रमिक विदेश जान नपाउने ?भिसा आएका श्रमिकलाई समेत नउडाइने, म्यानपावर ब न्द



16/08/2026

भारतलाई बालेनले झुकाएरै छाडे,भा रत अ न्ततः वार्ताको टेबुलमा नेपाल–भारत सीमा नापजाँच गर्न सहमति







29/07/2026

काठमाडौं । पर्यटक तथा यात्रुलाई अनावश्यक रूपमा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराका बिरौटा र हल्लनचोक ....

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पताल तोडफोडको विरोधमा चिकित्सकहरू आन्दोल...
29/07/2026

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपात र अस्पताल तोडफोडको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ। सोही क्रममा चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेका छन्।

सङ्घका अध्यक्ष डा. बद्री रिजालले घटना भएको पाँच दिन बितिसक्दा पनि दोषीहरू पक्राउ नपरेको र न्याय माग्न गएका चिकित्सकमाथि नै दुर्व्यवहार भएको आरोप लगाए। सरकारले घटनालाई गम्भीर रूपमा नलिएको भन्दै आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।

उनले चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्दै दोषीमाथि तत्काल कारबाही गरिए आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन तयार रहेको बताए।

नेपाल चिकित्सक सङ्घले चिकित्सक र स्वास्थ्यकर्मी सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री स...
29/07/2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

Address

Kathmandu/31, Ksh*tizMarg, Sankhamul
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepalcover News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalcover News:

Shortcuts

Share