NepseMitra

Directions

NepseMitra “NEPSE, IPO र शेयर बजार सम्बन्धी जानकारी”

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले एकैपटक दुइ कम्पनीहरू (सिन्धु विकास बैंक लिमिटेड (SINDU) र जानकी फाइनान्स कम्पनी ...
07/09/2026

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले एकैपटक दुइ कम्पनीहरू (सिन्धु विकास बैंक लिमिटेड (SINDU) र जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL)) लाई प्राप्ति (एक्विजिसन) गर्नका लागि समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको छ।

अन्तिम काराेवार (३ सेप्टेम्बर २०२६) को यी कम्पनिकाे कारोबार मूल्य देहायबमोजिम रहेको थियो:

MNBBL: ३५६.९०

SINDU: ५८५.५०

JFL: ३६८.९०

07/09/2026

-यतिबेला काठमाडौंमा ठुलो वर्षा भइरहेको छ ।

Today's Top 10 Losers ❤
01/09/2026

Today's Top 10 Losers ❤

Today's Top 10 Gainers 💚
01/09/2026

Today's Top 10 Gainers 💚

आज NEPSE Index  ९.२४ अंकले बडेर  २५२२.६६  मा बन्द 📊 कुल कारोबार २.९० अर्ब रुपैयाँ 💰
01/09/2026

आज NEPSE Index ९.२४ अंकले बडेर २५२२.६६ मा बन्द 📊 कुल कारोबार २.९० अर्ब रुपैयाँ 💰

आयल निगमले १५ दिनमा एक अर्व २४करोड ३७ लाख हुने भए पनि बढाएन पेट्रोलियम पदार्थको मूल्य ।
01/09/2026

आयल निगमले १५ दिनमा एक अर्व २४करोड ३७ लाख हुने भए पनि बढाएन पेट्रोलियम पदार्थको मूल्य ।

भोटेकोशी बाढीका कारण सबैभन्दा बढी बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा। ५ बीमा कम्पनीलाई एक अर्ब माथिको भार।
01/09/2026

भोटेकोशी बाढीका कारण सबैभन्दा बढी बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा। ५ बीमा कम्पनीलाई एक अर्ब माथिको भार।

आज NEPSE Index  ४३.८९ अंकले घटेर २५१३.४२ मा बन्द 📊 कुल कारोबार ३.६४ अर्ब रुपैयाँ 💰
31/08/2026

आज NEPSE Index ४३.८९ अंकले घटेर २५१३.४२ मा बन्द 📊 कुल कारोबार ३.६४ अर्ब रुपैयाँ 💰

Address

Kathmandu
Kathmandu
44400

Website

Alerts

Be the first to know and let us send you an email when NepseMitra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share