Aditya Yadav

Aditya Yadav i am a student
(4)

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🌸समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा हार...
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🌸

समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा श्री कृष्ण जन्माष्टमी पर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

भगवान श्रीकृष्णको कृपाले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। समाजमा एकता, भाइचारा र प्रगतिको वातावरण बनिरहोस्।

जय श्री कृष्ण! 🙏✨

शुभकाङ्क्षी:
अश्वनी राय यादव
भावी अध्यक्ष उम्मेदवार
यमुनामाई गाउँपालिका, वडा नं. ४, सरुअठा

अश्वनी राय यादव उर्फ चेतन राय यादवअध्यक्ष पदका उम्मेदवार — यमुनामाई गाउँपालिका, रौतहटजनताको बीचमा रहेर स्थानीय विकास, सा...
21/08/2026

अश्वनी राय यादव उर्फ चेतन राय यादव
अध्यक्ष पदका उम्मेदवार — यमुनामाई गाउँपालिका, रौतहट

जनताको बीचमा रहेर स्थानीय विकास, सार्वजनिक सेवा, पारदर्शिता र सुशासनका विषयलाई प्राथमिकता दिने प्रतिबद्धतासहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा। स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, कृषि तथा रोजगारीजस्ता स्थानीय आवश्यकतामाथि केन्द्रित भएर आफ्नो कार्यदिशा जनसमक्ष प्रस्तुत गर्ने उद्देश्य।
“विकास हाम्रो लक्ष्य, सेवा हाम्रो धर्म, सुशासन हाम्रो प्रतिबद्धता।”

fans
Aditya Yadav

Happy First Sombari 🙏❣️
03/08/2026

Happy First Sombari 🙏❣️

Kedar Nath ❤️❣️🙏
27/07/2026

Kedar Nath ❤️❣️🙏

Temple
26/07/2026

Temple

24/07/2026

Good morning 🌄

Jay Mata Di ll ❣️❤️🙏
23/07/2026

Jay Mata Di ll ❣️❤️🙏

Jay ho Gahawa Mai ll 💗🙏❤️
21/07/2026

Jay ho Gahawa Mai ll 💗🙏❤️

Har Har Mahadev ll
20/07/2026

Har Har Mahadev ll

Address

Rauthat
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aditya Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share