Big News Nepal

Big News Nepal Through this Page, we try to reach you through politics, sports, cinema and other important News. Do not forget to LIKE THE PAGE to join us.🇳🇵
(1)

09/04/2026

B***n shah ***nshah ***n

14/03/2026

Janakpur Dham Nepal new look ***n

Sudan Gurung Update - Gorkha1🔔1029🌳590⭐530🌞90
07/03/2026

Sudan Gurung Update - Gorkha1
🔔1029
🌳590
⭐530
🌞90

07/03/2026

सुनसरी क्षेत्र नं- १ को ताजा मत परिणाम
हर्क राज राई (माटो)-१४५१२
गोमा तामाङ (घण्टी) - ९४६१
मनोज भट्टराई (तारा) – २३१९

Big Breaking: झापा-५ मा बालेन शाहको ऐतिहासिक विजयी ! केपी ओलीलाई भारि मतले पराजय गर्दै, बालेनले खोले संसद् र भावी प्रधान...
07/03/2026

Big Breaking: झापा-५ मा बालेन शाहको ऐतिहासिक विजयी ! केपी ओलीलाई भारि मतले पराजय गर्दै, बालेनले खोले संसद् र भावी प्रधानमन्त्रीको ढोका ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाहले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 68,348 मतको भारी अन्तरले पराजित गर्दै इतिहास रचेका छन्। ओलीले यस क्षेत्रबाट मात्र 18,734 मत पाएका थिए। यो विजयीसँगै बालेनले संसद्‌को ढोका मात्र खोलेनन्, सिङ्गो देशको राजनीतिक कोर्स बदल्दै भावी प्रधानमन्त्री' का रूपमा आफूलाई निर्णायक शक्तिका रूपमा उभ्याएका छन्।

रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ४९, ६१४ मतान्तरले पराजित हुँदै एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको संसद्...
07/03/2026

रास्वपा वरिष्ठ नेता बालेन शाहसँग ४९, ६१४ मतान्तरले पराजित हुँदै एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् यात्रामा ब्रेक !

झापा-३, अन्तिम परिणामघण्टी:३८,६७४ (बिजयी)हलो: १७,२९४रासपा उम्मेदवार प्रकाश पाठक बिजयी।
07/03/2026

झापा-३, अन्तिम परिणाम
घण्टी:३८,६७४ (बिजयी)
हलो: १७,२९४
रासपा उम्मेदवार प्रकाश पाठक बिजयी।

Raju Nath Pandey of RSP wins the Election from Kathmandu-3
06/03/2026

Raju Nath Pandey of RSP wins the Election from Kathmandu-3

06/03/2026

Jhapa २ र ४ को पछिल्लो अपडेट (12:00)
Jhapa - 2
🔔३३९५
🌞१३१०
🌳११२५

Jhapa - 4
🔔 750
🌞 300
🌳२७१

06/03/2026

Latest update on Chitwan 1

🌞Dorje Lama : 963
🌳Rajendra Prasad Burlakoti : 739
🔔Hari Dhakal : 483
⭐Krishnaraj Pant : 310

Address

Kathmandu Nepal�
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Big News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Big News Nepal:

Share