Hamro Films

Hamro Films Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Films, Kathmandu.
(3)

नेपालले पहिला बलिङ गर्ने: Nepal will field first over Scotland in today's match. Karan KC is resting today. 😮 Match Time...
20/06/2025

नेपालले पहिला बलिङ गर्ने: Nepal will field first over Scotland in today's match. Karan KC is resting today. 😮 Match Time: 7:45 PM NST

File Pic. CAN

20/06/2025

साेबिता भन्नुहुन्छ - हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं।

बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै।

उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ।

ओभर पासको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने: नेपाललाई सुगम देशमा परिणत गरिसक्यौँ शुक्रवार ग्वार्को ओभर पासको उद्घाटन समा...
20/06/2025

ओभर पासको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने: नेपाललाई सुगम देशमा परिणत गरिसक्यौँ

शुक्रवार ग्वार्को ओभर पासको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल दुर्गम देशबाट सुगम देशमा परिणत भइसकेको दाबी गरेका हुन्।

🔗 थप जानकारीको लागि

सागर भन्छन् -धेरैले के भन्छन भने सागर आयो मौसमी राजनीति गर्यो । मैले त मौसमी राजनीति गर्न आउनुस भन्नि हो । गर्नी नै मौसम...
20/06/2025

सागर भन्छन् -धेरैले के भन्छन भने सागर आयो मौसमी राजनीति गर्यो ।

मैले त मौसमी राजनीति गर्न आउनुस भन्नि हो । गर्नी नै मौसमी राजनीति हो ।

Full time राजनीति गर्नि नै होईन । सागर आयो, चुनाव लड्यो हरायो । हराउनी त होनि ।

काम गर्नु परेन ? खानु परेन ?

20/06/2025
सुपा देउराली मन्दिर 🙏🙏🇳🇵𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝟒𝐍/𝟓𝐃@ 𝐩𝐞𝐫 𝐏𝐞𝐫𝐬𝐨𝐧 𝐁𝐲 𝐉𝐞𝐞𝐩 @ 𝐩𝐞𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧 𝐛𝐲 𝐁𝐮𝐬𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝...
30/04/2025

सुपा देउराली मन्दिर 🙏🙏🇳🇵

𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝟒𝐍/𝟓𝐃
@ 𝐩𝐞𝐫 𝐏𝐞𝐫𝐬𝐨𝐧 𝐁𝐲 𝐉𝐞𝐞𝐩
@ 𝐩𝐞𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧 𝐛𝐲 𝐁𝐮𝐬
𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡
* Depart early in the morning from your location via Sindhuli BP Highway.
* Have lunch on the way.
* Explore the Terai road.
* Stay at Birtamodh.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟐: 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡 𝐭𝐨 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠
* Have an early morning breakfast at the hotel and head towards Taplejung.
* Enjoy the journey with sightseeing opportunities.
* Explore the ways of Taplejung.
* Have lunch on the way.
* Stay at Taplejung.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟑: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐓𝐡𝐮𝐥𝐨𝐩𝐡𝐞𝐝𝐢 – 𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚
* Take a jeep to Thulofedi early in the morning (self-cost for jeep, which is 400 for going and 400 for coming back).
* Trek about 5km from Thulofedi towards Pathivara.
* After visiting Pathivara, return back to the hotel.
* Have dinner at the hotel.
* Stay at the hotel.
𝐃𝐚𝐲 𝟒: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐊𝐚𝐧𝐲𝐚𝐦
* Have an early morning breakfast at the hotel.
* Have lunch on the way.
* Explore Kanyam and the Ilam District.
* Have dinner at the hotel.
* Stay at Kanyam.
𝐃𝐚𝐲 𝟓: 𝐊𝐚𝐧𝐲𝐚𝐦 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
* Have breakfast at the hotel.
* Head back to Kathmandu.
* Have lunch on the way.
* Reached Kathmandu
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞 :-
✅ Lunch
✅ Dinner
✅ Breakfast
✅ Room Accommodation ( sharing Basis)
✅ Transportation ( bus or jeep as per your preference)
𝐍𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝 𝐢𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 😕
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐧𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝
❌ Snacks & cuisines
❌ Drinking beverages (Beer, Mineral Water)
❌ Personal expenses
❌ Travel Insurance
❌ Overstay due to any natural calamities/strikes
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 : 𝟗𝟖𝟎𝟖𝟐𝟒𝟖𝟐𝟐𝟎/𝟗𝟖𝟓𝟏𝟎𝟕𝟕𝟑𝟏𝟕
Note: Schools and colleges are planning to go on a tour. Remember, we offer special discounts for schools and colleges. These special discounts will be provided for schools and colleges
𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐩𝐫𝐨𝐯𝐢𝐝𝐞 𝐭𝐡𝐞 𝐨𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 𝐭𝐨 𝐬𝐞𝐫𝐯𝐞, 𝐘𝐨𝐮𝐫 𝐒𝐚𝐭𝐢𝐬𝐟𝐚𝐜𝐭𝐢𝐨𝐧 𝐢𝐬 𝐨𝐮𝐫 𝐀𝐜𝐡𝐢𝐞𝐯𝐞𝐦𝐞𝐧𝐭
#जनताकोआवाज #ॐ

मलाई अतिनै मनपर्ने नेता हुन भिम रावल, जसले सधैं राष्ट्र राष्ट्रियता र सुदुरपश्चिमकाे हितमा आवाज उठाउदै आएका छन । Bhim Ra...
30/04/2025

मलाई अतिनै मनपर्ने नेता हुन भिम रावल, जसले सधैं राष्ट्र राष्ट्रियता र सुदुरपश्चिमकाे हितमा आवाज उठाउदै आएका छन ।
Bhim Rawal, PhD

जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक का...
29/04/2025

जनकपुरमा जानकी जन्मोत्सव शुरु, आजदेखि श्रीराम कथा वाचन

जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए । साथै, अखण्ड रामायण पाठ समेत नियमित रूपमा जारी रहनेछ ।

29/04/2025

हामी चुप लागेर बसेम भने अबको २ दशक पछी नेपाल रहदैन ?-गंगा चौधरी

चिन्नु भयाे त
29/04/2025

चिन्नु भयाे त

29/04/2025

वार्ता परिणाममुखी भएको छैन ।सुरू भयो २८ औँ दिनको आन्दोलन । निषेधित क्षेत्र प्रवेश गर्दै शिक्षक।

Address

Kathmandu

Telephone

+919745378806

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Films posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Films:

Share